Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tadha Vaye Pani 2

👤 Urgen Dong feat. Asmita Adhikari 🎼 Tadha Vaye Pani 2 ⏱️ 4:18
🎵 740 characters
⏱️ 4:18 duration
🆔 ID: 6766151

📜 Lyrics

ओइलिदैन हाम्रो माया फूल ओइली गए पनि
गाढा छ है तिम्रो मेरो माया टाढै भए पनि
तिमी चिन्ता नगर, सानु, मेरै भर पर
तिमी मेरी पिपल म त तिम्रै हुँ बर

केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक call phone गर
केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक call phone गर

⏱️ Synced Lyrics

[00:18.52] ओइलिदैन हाम्रो माया फूल ओइली गए पनि
[00:27.09] गाढा छ है तिम्रो मेरो माया टाढै भए पनि
[00:36.07] तिमी चिन्ता नगर, सानु, मेरै भर पर
[00:43.82] तिमी मेरी पिपल म त तिम्रै हुँ बर
[00:52.93] केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
[00:57.75] याद आउँदा रुने हैन, मलाई एक call phone गर
[01:04.60] केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
[01:10.11] याद आउँदा रुने हैन, मलाई एक call phone गर
[01:19.35]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings