Bipul Chettri - Siriri (Album - Maya)
🎵 1254 characters
⏱️ 4:33 duration
🆔 ID: 6771690
📜 Lyrics
सिरिरी हावा बग्यो सुस्तरी
एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो
जाँदै छु कतातिर?
बगेछु आकाशनिर
आउने दिनहरू कसलाई के थाहा?
म त अहिलेको लागि नै बाँचिरहेछु
सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
जाँदैछु कतातिर?
बगेछु आकाशनिर
जाँदै छु कतातिर? आ-हो, आ-है
बगेछु आकाशनिर
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है
सि-रि-री-री, जि-रि-री
सि-रि-री-री, जि-रि-री
जि-रि-री-री, जि-रि-री
सिरिरी हावा बग्यो सुस्तरी
अनन्त आकाशमा बगाई लग्यो
एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो
जाँदै छु कतातिर?
बगेछु आकाशनिर
आउने दिनहरू कसलाई के थाहा?
म त अहिलेको लागि नै बाँचिरहेछु
सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
जाँदैछु कतातिर?
बगेछु आकाशनिर
जाँदै छु कतातिर? आ-हो, आ-है
बगेछु आकाशनिर
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है
सि-रि-री-री, जि-रि-री
सि-रि-री-री, जि-रि-री
जि-रि-री-री, जि-रि-री
सिरिरी हावा बग्यो सुस्तरी
अनन्त आकाशमा बगाई लग्यो
⏱️ Synced Lyrics
[00:26.10] सिरिरी हावा बग्यो सुस्तरी
[00:29.50] एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
[00:37.57] उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो
[00:46.97] जाँदै छु कतातिर?
[01:02.94] बगेछु आकाशनिर
[01:17.74] आउने दिनहरू कसलाई के थाहा?
[01:21.15] म त अहिलेको लागि नै बाँचिरहेछु
[01:29.03] सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
[01:39.57] जाँदैछु कतातिर?
[01:53.99] बगेछु आकाशनिर
[02:09.20] जाँदै छु कतातिर? आ-हो, आ-है
[02:23.65] बगेछु आकाशनिर
[02:38.30] आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
[02:52.68] आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है
[03:06.94]
[03:45.77] सि-रि-री-री, जि-रि-री
[03:51.58] सि-रि-री-री, जि-रि-री
[03:56.68] जि-रि-री-री, जि-रि-री
[04:04.79]
[04:18.04] सिरिरी हावा बग्यो सुस्तरी
[04:21.91] अनन्त आकाशमा बगाई लग्यो
[04:28.03]
[00:29.50] एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
[00:37.57] उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो
[00:46.97] जाँदै छु कतातिर?
[01:02.94] बगेछु आकाशनिर
[01:17.74] आउने दिनहरू कसलाई के थाहा?
[01:21.15] म त अहिलेको लागि नै बाँचिरहेछु
[01:29.03] सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
[01:39.57] जाँदैछु कतातिर?
[01:53.99] बगेछु आकाशनिर
[02:09.20] जाँदै छु कतातिर? आ-हो, आ-है
[02:23.65] बगेछु आकाशनिर
[02:38.30] आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
[02:52.68] आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है
[03:06.94]
[03:45.77] सि-रि-री-री, जि-रि-री
[03:51.58] सि-रि-री-री, जि-रि-री
[03:56.68] जि-रि-री-री, जि-रि-री
[04:04.79]
[04:18.04] सिरिरी हावा बग्यो सुस्तरी
[04:21.91] अनन्त आकाशमा बगाई लग्यो
[04:28.03]