Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Ra Ma

👤 Dixita Karki 🎼 Dixita Karki ⏱️ 4:31
🎵 1424 characters
⏱️ 4:31 duration
🆔 ID: 6774583

📜 Lyrics

आकाशै रङ्गियो सपनाहरूले
बतासै बनेर आएछन् खुशी नि
पलपल राखौँ कि अँजुली भरेर
सम्झना पछिलाई मायाको चिनारी?

यो पलमा तिमी र म मात्र हुने है
हुनिदेऊ वर्तमान, भविष्य के सोच्नु?
अँगालो तिम्रो नै समयको परिधि
मायाका दुई चरी, मायामा दुई चरी

तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म

आजको पल सधैँ भोलिको सम्झना
उनेर मुटुमा सम्हालिराख न
जाँदैनौ छोडेर, खाऊ न कसम
ठूलो भो अँगालो, कसेर थाम न

सपना जे देख्थेँ, त्यही तिमी नै हो
एक सास पर छ मुटुको धड्कन
थामियोस् यो पल, समयको परिधि
मायाका दुई चरी, मायामा दुई चरी

तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म
तिमी र म

⏱️ Synced Lyrics

[00:32.97] आकाशै रङ्गियो सपनाहरूले
[00:40.90] बतासै बनेर आएछन् खुशी नि
[00:48.93] पलपल राखौँ कि अँजुली भरेर
[00:56.61] सम्झना पछिलाई मायाको चिनारी?
[01:04.81] यो पलमा तिमी र म मात्र हुने है
[01:12.98] हुनिदेऊ वर्तमान, भविष्य के सोच्नु?
[01:20.81] अँगालो तिम्रो नै समयको परिधि
[01:28.95] मायाका दुई चरी, मायामा दुई चरी
[01:36.85] तिमी र म
[01:40.85] तिमी र म
[01:43.00]
[01:45.05] तिमी र म
[01:48.98] तिमी र म
[01:52.82] तिमी र म
[01:54.90]
[01:56.92] तिमी र म
[01:58.99]
[02:30.93] आजको पल सधैँ भोलिको सम्झना
[02:38.98] उनेर मुटुमा सम्हालिराख न
[02:47.13] जाँदैनौ छोडेर, खाऊ न कसम
[02:54.90] ठूलो भो अँगालो, कसेर थाम न
[03:02.92] सपना जे देख्थेँ, त्यही तिमी नै हो
[03:11.03] एक सास पर छ मुटुको धड्कन
[03:18.98] थामियोस् यो पल, समयको परिधि
[03:26.87] मायाका दुई चरी, मायामा दुई चरी
[03:34.95] तिमी र म
[03:39.19] तिमी र म
[03:42.93] तिमी र म
[03:46.87] तिमी र म
[03:50.96] तिमी र म
[03:55.05] तिमी र म
[03:55.33]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings