Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aama

👤 Yama Buddha featuring Mistah K 🎼 Ekadesh ⏱️ 4:14
🎵 6364 characters
⏱️ 4:14 duration
🆔 ID: 6783052

📜 Lyrics

कसरी व्यक्त गरौ? म यी मेरा भावना
सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा
जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया
दैबले सधैं खुशी थमाइदिउन् तिम्रो हातमा
सुस्ताउन पाऊँ सधैभरी तिम्रो काखमा
झरनाको पानी भन्दा निश्चल तिम्रो ममता
हिमाल झै बिशाल तिम्रो संघर्ष क्षमता
अतितका सबै अप्ठ्यारा क्षण एक्लै रुदै सह्यौ तिमीले
तर पुछि दिन्थ्यौ मेरा सबै आशु पछ्यौरिले
स-साना आवश्यकता पूरा गर्न पछि हटेनौ
हाम्रो भविस्यलाई लड्यौ आफ्नै खयाल गरेनौ
महसुस हुदैछ मेरा सबै भुलहरु, आज
पश्चात्ताप गर्दैछु म बिहान-साझ
कति जानी नजानी मैले पिडा दिए होला
माफ गरिदेउ आमा म तिम्रो बदमास छोरा!

तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो
तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो

तिमी देवी तिमी नै मेरो दैब हो

सुर्यको ताप छेकी दिन्छ आमा तिम्रो छायाले
सर्वश्रेष्ठ रहने छौ आमा तिमी जहिले
दु: ख पीडा सहेर नि मुसकुराउछौ मायाले
मातृप्रेम भन्दा ठूलो अरु हुने छैन केही
म सक्दिन आमा तिमीलार्इ कोहि सङ्ग नि दाज्न
पवित्र यो बन्धनलाई कसले सक्छ र नाघ्न
त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न
अरुको कुरा सुनेर जो खोज्द छ भाग्न
गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता
रोकिएला खोला रोक्ने छैन तिम्रो ममता
केही नबोले नि तिमी बुझछौ मेरो मौनता
मेरि आमा तिमी नै हौ मेरो देविदेवता
जब म रुन्थे पिडाले आधी रातमा
स्वर्गको अनुभूति पाउथे तिम्रो काखमा

भाग्यमानी भएछु म तिमीलाई पाई साथमा
तिमीले सिकायौ आमा कलम कापी च्याप्न

तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो
तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो

मैले आज सम्म कति रुवाए होला
जति बिश्वास गर्दा पनि दिए सधै धोका
अचम्म लाग्छ तैपनि देख्दा मायाको खोला
विशाल मुटु छ तिम्रो त्यसैले होला
मेरो प्यारो छोरा भन्दै अङ्गालोमा बाध्छौ
मेरो निम्ति मर्छौ तिमी मेरै लागि बाच्यौ
मेरो निम्ति रोयौ अनि मेरै लागि हास्छौ
तर जति गर्दा पनि दु: ख मात्र पायौ
तर आमा अब म ठूलो हुँदै छु
तिम्रा हरेक त्यागको कारण कुरो बुझ्दै छु
एकलै बितेका पलहरु सम्झिदै रुदैछु
कुकुर थिए म बल्ल मान्छे हुन सिक्दैछु

सधै साथ दिनेछु अब आउने दिनमा
टाढा भगाई दिन्छु सबै भय र चिन्ता
सेवा गर्न चाहन्छु म तिम्रो सधै भरि
यसै गरि माया मात्रै पाइराखु मनैभरी

तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो
तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो

⏱️ Synced Lyrics

[00:25.53] कसरी व्यक्त गरौ? म यी मेरा भावना
[00:29.84] सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा
[00:32.88] जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया
[00:35.53] तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया
[00:38.30] दैबले सधैं खुशी थमाइदिउन् तिम्रो हातमा
[00:41.22] सुस्ताउन पाऊँ सधैभरी तिम्रो काखमा
[00:44.23] झरनाको पानी भन्दा निश्चल तिम्रो ममता
[00:47.19] हिमाल झै बिशाल तिम्रो संघर्ष क्षमता
[00:49.87] अतितका सबै अप्ठ्यारा क्षण एक्लै रुदै सह्यौ तिमीले
[00:52.76] तर पुछि दिन्थ्यौ मेरा सबै आशु पछ्यौरिले
[00:55.89] स-साना आवश्यकता पूरा गर्न पछि हटेनौ
[00:57.94] हाम्रो भविस्यलाई लड्यौ आफ्नै खयाल गरेनौ
[01:01.08] महसुस हुदैछ मेरा सबै भुलहरु, आज
[01:03.87] पश्चात्ताप गर्दैछु म बिहान-साझ
[01:06.56] कति जानी नजानी मैले पिडा दिए होला
[01:09.64] माफ गरिदेउ आमा म तिम्रो बदमास छोरा!
[01:12.25] तिम्रो मुहारमा सधैं हाँसो होस
[01:14.64] तिम्रो सदैबको आयु होस
[01:17.21] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[01:20.07] तिमी देवी तिमी नै मेरो दैब हो
[01:22.98] तिम्रो मुहारमा सधैं हाँसो होस
[01:25.81] तिम्रो सदैबको आयु होस
[01:28.58] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[01:31.05] तिमी देवी तिमी नै मेरो दैब हो
[01:34.22] सुर्यको ताप छेकी दिन्छ आमा तिम्रो छायाले
[01:36.83] सर्वश्रेष्ठ रहने छौ आमा तिमी जहिले
[01:39.71] दु: ख पीडा सहेर नि मुसकुराउछौ मायाले
[01:42.47] मातृप्रेम भन्दा ठूलो अरु हुने छैन केही
[01:45.40] म सक्दिन आमा तिमीलार्इ कोहि सङ्ग नि दाज्न
[01:48.29] पवित्र यो बन्धनलाई कसले सक्छ र नाघ्न
[01:51.19] त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न
[01:53.92] अरुको कुरा सुनेर जो खोज्द छ भाग्न
[01:56.93] गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता
[01:59.48] रोकिएला खोला रोक्ने छैन तिम्रो ममता
[02:02.25] केही नबोले नि तिमी बुझछौ मेरो मौनता
[02:05.15] मेरि आमा तिमी नै हौ मेरो देविदेवता
[02:08.01] जब म रुन्थे पिडाले आधी रातमा
[02:10.69] स्वर्गको अनुभूति पाउथे तिम्रो काखमा
[02:13.72] भाग्यमानी भएछु म तिमीलाई पाई साथमा
[02:16.28] तिमीले सिकायौ आमा कलम कापी च्याप्न
[02:19.25] तिम्रो मुहारमा सधैं हाँसो होस
[02:21.72] तिम्रो सदैबको आयु होस
[02:24.01] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[02:27.12] तिमी देवी तिमी नै मेरो दैब हो
[02:29.89] तिम्रो मुहारमा सधैं हाँसो होस
[02:32.97] तिम्रो सदैबको आयु होस
[02:35.75] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[02:38.25] तिमी देवी तिमी नै मेरो दैब हो
[02:41.21] मैले आज सम्म कति रुवाए होला
[02:43.85] जति बिश्वास गर्दा पनि दिए सधै धोका
[02:46.80] अचम्म लाग्छ तैपनि देख्दा मायाको खोला
[02:49.88] विशाल मुटु छ तिम्रो त्यसैले होला
[02:52.36] मेरो प्यारो छोरा भन्दै अङ्गालोमा बाध्छौ
[02:55.38] मेरो निम्ति मर्छौ तिमी मेरै लागि बाच्यौ
[02:58.14] मेरो निम्ति रोयौ अनि मेरै लागि हास्छौ
[03:01.19] तर जति गर्दा पनि दु: ख मात्र पायौ
[03:04.03] तर आमा अब म ठूलो हुँदै छु
[03:06.55] तिम्रा हरेक त्यागको कारण कुरो बुझ्दै छु
[03:08.86] एकलै बितेका पलहरु सम्झिदै रुदैछु
[03:11.62] कुकुर थिए म बल्ल मान्छे हुन सिक्दैछु
[03:14.25] सधै साथ दिनेछु अब आउने दिनमा
[03:17.46] टाढा भगाई दिन्छु सबै भय र चिन्ता
[03:20.43] सेवा गर्न चाहन्छु म तिम्रो सधै भरि
[03:23.18] यसै गरि माया मात्रै पाइराखु मनैभरी
[03:26.14] तिम्रो मुहारमा सधैं हाँसो होस
[03:28.89] तिम्रो सदैबको आयु होस
[03:31.62] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[03:34.44] तिमी देवी तिमी नै मेरो दैब हो
[03:37.08] तिम्रो मुहारमा सधैं हाँसो होस
[03:40.15] तिम्रो सदैबको आयु होस
[03:42.93] तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
[03:45.53] तिमी देवी तिमी नै मेरो दैब हो
[03:46.74]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings