Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Deorali Darah

👤 Bipul Chettri 🎼 Sketches of Darjeeling ⏱️ 3:22
🎵 1655 characters
⏱️ 3:22 duration
🆔 ID: 6797856

📜 Lyrics

देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है
तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है?
रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार
आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि

जिउन फेरि मन लाग्यो
आ-हा-हा, आ-हा-हा

जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो
तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो?
अब त पुग्नेछ मेरो यो इच्छा
अब त पाउनेछु गरेको प्रतीक्षा, माया

दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है
एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है
रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार
तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि

जिउन फेरि मन लाग्यो
आ-हा-हा, आ-आ, आ-हा
लाग्यो जिउन मन अब
आ-हा-हा, आ-हा-हा

⏱️ Synced Lyrics

[00:25.46] देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है
[00:30.50] तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है?
[00:35.61] रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार
[00:40.74] आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि
[00:46.91] जिउन फेरि मन लाग्यो
[00:52.74] आ-हा-हा, आ-हा-हा
[00:57.73]
[01:09.23] जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो
[01:19.17] तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो?
[01:27.91] अब त पुग्नेछ मेरो यो इच्छा
[01:32.93] अब त पाउनेछु गरेको प्रतीक्षा, माया
[01:40.91]
[02:19.13] दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है
[02:24.03] एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है
[02:29.11] रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार
[02:34.14] तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि
[02:40.69] जिउन फेरि मन लाग्यो
[02:46.40] आ-हा-हा, आ-आ, आ-हा
[02:51.68] लाग्यो जिउन मन अब
[02:56.79] आ-हा-हा, आ-हा-हा
[03:01.45]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings