Timro Mann
🎵 1458 characters
⏱️ 3:55 duration
🆔 ID: 6839594
📜 Lyrics
तिम्रो मन मेरो लागि घर हो
तिम्रो मुटु मेरो लागि सहर हो
तिम्रो आँखा मेरो लागि ऐन हो
तिमी मेरो जीवन हो
सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहान्न म तिमीलाई
हेर्न अरुको अंगालोमा
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
तिम्रो मन मेरो लागि घर हो
तिम्रो आशा मेरो लागि विश्वास हो
तिम्रो खुशी मेरो लागि साहस हो
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
स्वार्थ याहाँ केहि छैन
माया मात्र छ धेरै धेरै
बुझेको छु तिम्रो कुरा
तिमी नै सधैँ मेरो
सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहान्न म तिमीलाई
हेर्न अरुको अंगालोमा
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
तिम्रो मुटु मेरो लागि सहर हो
तिम्रो आँखा मेरो लागि ऐन हो
तिमी मेरो जीवन हो
सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहान्न म तिमीलाई
हेर्न अरुको अंगालोमा
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
तिम्रो मन मेरो लागि घर हो
तिम्रो आशा मेरो लागि विश्वास हो
तिम्रो खुशी मेरो लागि साहस हो
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो
स्वार्थ याहाँ केहि छैन
माया मात्र छ धेरै धेरै
बुझेको छु तिम्रो कुरा
तिमी नै सधैँ मेरो
सक्दिन म बाँच्न
तिमी बाहेक अरुको हुनलाई
चाहान्न म तिमीलाई
हेर्न अरुको अंगालोमा
तिमी मेरो जीवन हो
तिमी मेरो जीवन हो