Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Si Ma Na

👤 Bartika Eam Rai 🎼 Si Ma Na - EP ⏱️ 3:04
🎵 1277 characters
⏱️ 3:04 duration
🆔 ID: 6848589

📜 Lyrics

उड्ने रहर उसको कल्पनाभरि
दिन-रात-साल सपनाभरि
बनेर चरी आकाशैआकाश डुल्ने
जमिनमै सीमित भएँ म, सधैँ हुँ पानी

सिमाना कोरी सपना खोस्ने
जिउँदै यो आत्माको यहाँ औकात तोक्ने
ऊ कति सक्षम छ, असक्षम कति
उसको क्षमताको अन्दाजी गर्न, हौ को तिमी?

बगिजाने सिमाना, पग्लिजाने सिमाना
उडिजाने सिमाना, मेटिजाने सिमाना
बगिजाने सिमाना, पग्लिजाने सिमाना
उडिजाने सिमाना, मेटिजाने सिमाना

उडिजाने माटो (उडिजाने), बगिजाने पानी
चलिरहेको मुटुलाई (बगिजाने) कागजमा बाँधी
कहाँको अधिकारले, कसको लागि बनायौ
सिमाना?
सिमाना

⏱️ Synced Lyrics

[00:20.19] उड्ने रहर उसको कल्पनाभरि
[00:28.91] दिन-रात-साल सपनाभरि
[00:37.77] बनेर चरी आकाशैआकाश डुल्ने
[00:46.51] जमिनमै सीमित भएँ म, सधैँ हुँ पानी
[00:55.75] सिमाना कोरी सपना खोस्ने
[01:04.64] जिउँदै यो आत्माको यहाँ औकात तोक्ने
[01:12.65] ऊ कति सक्षम छ, असक्षम कति
[01:20.57] उसको क्षमताको अन्दाजी गर्न, हौ को तिमी?
[01:29.32]
[01:39.38] बगिजाने सिमाना, पग्लिजाने सिमाना
[01:48.44] उडिजाने सिमाना, मेटिजाने सिमाना
[01:57.37] बगिजाने सिमाना, पग्लिजाने सिमाना
[02:06.37] उडिजाने सिमाना, मेटिजाने सिमाना
[02:16.38] उडिजाने माटो (उडिजाने), बगिजाने पानी
[02:25.14] चलिरहेको मुटुलाई (बगिजाने) कागजमा बाँधी
[02:34.03] कहाँको अधिकारले, कसको लागि बनायौ
[02:45.38] सिमाना?
[02:51.86] सिमाना
[02:58.82]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings