Aaja Matra
🎵 2033 characters
⏱️ 4:34 duration
🆔 ID: 6866299
📜 Lyrics
Mm, हेर, तिमीलाई के भनूँ म?
कसरी बुझाउने किन माया तिमीलाई धेरै गर्छु?
थाहा छ तिमीलाई धेरै भन्नु छ
कसरी बुझाउने किन?
अहिलेसम्म सपनामा मात्रै थियौ
कसरी बुझाउने किन तिमीलाई सधैँ हेरिराख्छु?
आज मात्र बिहान सपना थियो
तिम्रो आवाज, तिम्रो बोलाइ कल्पनामा थियो
कसरी नहेर्ने तिम्रो आँखाको इशारा?
सकिँदैन बिर्सन त्यो मुस्कान तिम्रो, whoa
Mm, हेर, तिमीलाई के भन्नु अब?
थाहा नै छैन सबै कुरा कता हराइसक्यो
के थाहा र साँच्चै यस्तो हुन्छ भनी?
कसरी बुझाउने तिमीलाई?
अहिलेसम्म तिमीमा म हराई बसेँ
कसरी बुझाउने किन तिमीलाई सधैँ खोजिराख्छु?
आज मात्र बिहान सपना थियो
तिम्रो आवाज, तिम्रो बोलाइ कल्पनामा थियो
कसरी नहेर्ने तिम्रो आँखाको इशारा?
सकिँदैन बिर्सन त्यो मुस्कान तिम्रो
अब बिउँझाइसँग डराउनुपर्दैन
तिम्रो आवाज सुन्नलाई निदाउनुपर्दैन
आँखा छोपी कल्पनामा हराउनुपर्दैन
तिम्रो न्यानो अँगालोमा बस्न

⏱️ Synced Lyrics
[00:48.13] Mm, हेर, तिमीलाई के भनूँ म?
[00:54.55] कसरी बुझाउने किन माया तिमीलाई धेरै गर्छु?
[01:00.50] थाहा छ तिमीलाई धेरै भन्नु छ
[01:06.42] कसरी बुझाउने किन?
[01:12.03] अहिलेसम्म सपनामा मात्रै थियौ
[01:18.45] कसरी बुझाउने किन तिमीलाई सधैँ हेरिराख्छु?
[01:27.13] आज मात्र बिहान सपना थियो
[01:33.07] तिम्रो आवाज, तिम्रो बोलाइ कल्पनामा थियो
[01:39.31] कसरी नहेर्ने तिम्रो आँखाको इशारा?
[01:45.29] सकिँदैन बिर्सन त्यो मुस्कान तिम्रो, whoa
[01:52.92]
[02:03.36] Mm, हेर, तिमीलाई के भन्नु अब?
[02:09.78] थाहा नै छैन सबै कुरा कता हराइसक्यो
[02:15.79] के थाहा र साँच्चै यस्तो हुन्छ भनी?
[02:21.45] कसरी बुझाउने तिमीलाई?
[02:27.45] अहिलेसम्म तिमीमा म हराई बसेँ
[02:33.54] कसरी बुझाउने किन तिमीलाई सधैँ खोजिराख्छु?
[02:42.25] आज मात्र बिहान सपना थियो
[02:48.14] तिम्रो आवाज, तिम्रो बोलाइ कल्पनामा थियो
[02:54.59] कसरी नहेर्ने तिम्रो आँखाको इशारा?
[03:00.04] सकिँदैन बिर्सन त्यो मुस्कान तिम्रो
[03:05.96]
[03:30.12] अब बिउँझाइसँग डराउनुपर्दैन
[03:36.17] तिम्रो आवाज सुन्नलाई निदाउनुपर्दैन
[03:42.02] आँखा छोपी कल्पनामा हराउनुपर्दैन
[03:49.12] तिम्रो न्यानो अँगालोमा बस्न
[03:56.05]