Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sajjan Raj Vaidya - Ultaa Paailaa [Official Lyrical Video Release]

👤 Sajjan Raj Vaidya 🎼 Sajjan Raj Vaidya ⏱️ 3:12
🎵 1602 characters
⏱️ 3:12 duration
🆔 ID: 6890677

📜 Lyrics

ठिकै छ, एकछिन भए पनि भेट्नु थियो रैछ
तिमी-म यहाँ एकअर्कासँग
केही बेरमा पराया हुने नै हो
त्यतिन्जेल समाइराख

नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

कुनै दिन सम्झिएलाउ मलाई
कुनै ठाउँ बतास चल्दाखेरि
अहिले चाहिँ यथार्थमै हुँदा
मेरा हात थमाइराख

नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँस न, हाँस न

नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

⏱️ Synced Lyrics

[00:14.94] ठिकै छ, एकछिन भए पनि भेट्नु थियो रैछ
[00:21.41] तिमी-म यहाँ एकअर्कासँग
[00:27.80] केही बेरमा पराया हुने नै हो
[00:34.12] त्यतिन्जेल समाइराख
[00:40.48] नबोल झूटा कुरा, बरु केही नभन
[00:46.86] बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
[00:53.32] रुनु त छँदै छ नि तिमी र म
[00:59.62] अहिलेलाई हाँसेरै माया गर्दै गर
[01:06.21]
[01:18.93] कुनै दिन सम्झिएलाउ मलाई
[01:25.40] कुनै ठाउँ बतास चल्दाखेरि
[01:31.78] अहिले चाहिँ यथार्थमै हुँदा
[01:38.15] मेरा हात थमाइराख
[01:44.44] नबोल झूटा कुरा, बरु केही नभन
[01:50.81] बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
[01:57.26] रुनु त छँदै छ नि तिमी र म
[02:03.60] अहिलेलाई हाँसेरै माया गर्दै गर
[02:10.03]
[02:29.19] रुनु त छँदै छ नि तिमी र म
[02:35.56] अहिलेलाई हाँस न, हाँस न
[02:42.08] नबोल झूटा कुरा, बरु केही नभन
[02:48.54] बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
[02:54.98] रुनु त छँदै छ नि तिमी र म
[03:01.33] अहिलेलाई हाँसेरै माया गर्दै गर
[03:07.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings