NILO CHATA - Sabin Rai & The Pharaoh (Lyrics Video)
🎵 2000 characters
⏱️ 5:10 duration
🆔 ID: 6890945
📜 Lyrics
फेरी देखे तिमीलाई
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
हाम्रो सम्बन्ध अनौठो थ्यो
त्यही बस स्टप वरिपरि को कहानी
एक अर्कालाई मन पराउँथ्यौ थाह थ्यो
तर के के नपुगेको
गहनामा सुनको, पूर्णिमामा जुनको
कमी जस्तो
त्यो बेला शायद जानिन या
गएर नजिक कुरा गर्नु
सम्झना बिर्सना त्यहीँ थ्यो
अब भेट होला नहोला
यहीँ हो
सबै पाउनै पर्छ भन्दिन म
चाहेको कुरा हाम्ले यहाँ
लेखान्त हाम्रो शायद त्यति नै
भावीले लेखिदिएको
फेरी देखे तिमीलाई
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
हाम्रो सम्बन्ध अनौठो थ्यो
त्यही बस स्टप वरिपरि को कहानी
एक अर्कालाई मन पराउँथ्यौ थाह थ्यो
तर के के नपुगेको
गहनामा सुनको, पूर्णिमामा जुनको
कमी जस्तो
त्यो बेला शायद जानिन या
गएर नजिक कुरा गर्नु
सम्झना बिर्सना त्यहीँ थ्यो
अब भेट होला नहोला
यहीँ हो
सबै पाउनै पर्छ भन्दिन म
चाहेको कुरा हाम्ले यहाँ
लेखान्त हाम्रो शायद त्यति नै
भावीले लेखिदिएको
फेरी देखे तिमीलाई
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
ला ला ला ले यो
⏱️ Synced Lyrics
[00:43.07] फेरी देखे तिमीलाई
[00:49.05] नीलो छाता ओढेर उभिएको
[00:55.00] त्यही पुरानो बस स्टपमा
[01:01.03] धेरै पछि हो देखेको
[01:07.04] कहाँ गाथ्यौ तिमी
[01:11.06] अत्तो पत्तो पाईन त्यो दिन देखि
[01:18.54]
[01:20.63]
[01:31.09] हाम्रो सम्बन्ध अनौठो थ्यो
[01:38.08] त्यही बस स्टप वरिपरि को कहानी
[01:44.00] एक अर्कालाई मन पराउँथ्यौ थाह थ्यो
[01:50.09] तर के के नपुगेको
[01:56.06] गहनामा सुनको, पूर्णिमामा जुनको
[02:02.04] कमी जस्तो
[02:08.09] त्यो बेला शायद जानिन या
[02:15.09] गएर नजिक कुरा गर्नु
[02:20.03] सम्झना बिर्सना त्यहीँ थ्यो
[02:26.00] अब भेट होला नहोला
[02:32.06] यहीँ हो
[02:36.93]
[03:15.09] सबै पाउनै पर्छ भन्दिन म
[03:21.07] चाहेको कुरा हाम्ले यहाँ
[03:27.09] लेखान्त हाम्रो शायद त्यति नै
[03:33.04] भावीले लेखिदिएको
[03:37.80]
[03:40.00] फेरी देखे तिमीलाई
[03:45.01] नीलो छाता ओढेर उभिएको
[03:51.09] त्यही पुरानो बस स्टपमा
[03:57.01] धेरै पछि हो देखेको
[04:03.02] कहाँ गाथ्यौ तिमी
[04:07.00] अत्तो पत्तो पाईन त्यो दिन देखि
[04:15.03] ला ला ला ले यो
[04:18.06] ला ला ला ले यो
[04:22.01] ला ला ला ले यो
[04:25.02] ला ला ला ले यो
[04:27.02] ला ला ला ले यो
[04:31.05] ला ला ला ले यो
[04:34.02] ला ला ला ले यो
[04:37.06] ला ला ला ले यो
[04:40.00] ला ला ला ले यो
[04:43.09] ला ला ला ले यो
[04:46.05] ला ला ला ले यो
[04:49.08] ला ला ला ले यो
[04:50.92]
[00:49.05] नीलो छाता ओढेर उभिएको
[00:55.00] त्यही पुरानो बस स्टपमा
[01:01.03] धेरै पछि हो देखेको
[01:07.04] कहाँ गाथ्यौ तिमी
[01:11.06] अत्तो पत्तो पाईन त्यो दिन देखि
[01:18.54]
[01:20.63]
[01:31.09] हाम्रो सम्बन्ध अनौठो थ्यो
[01:38.08] त्यही बस स्टप वरिपरि को कहानी
[01:44.00] एक अर्कालाई मन पराउँथ्यौ थाह थ्यो
[01:50.09] तर के के नपुगेको
[01:56.06] गहनामा सुनको, पूर्णिमामा जुनको
[02:02.04] कमी जस्तो
[02:08.09] त्यो बेला शायद जानिन या
[02:15.09] गएर नजिक कुरा गर्नु
[02:20.03] सम्झना बिर्सना त्यहीँ थ्यो
[02:26.00] अब भेट होला नहोला
[02:32.06] यहीँ हो
[02:36.93]
[03:15.09] सबै पाउनै पर्छ भन्दिन म
[03:21.07] चाहेको कुरा हाम्ले यहाँ
[03:27.09] लेखान्त हाम्रो शायद त्यति नै
[03:33.04] भावीले लेखिदिएको
[03:37.80]
[03:40.00] फेरी देखे तिमीलाई
[03:45.01] नीलो छाता ओढेर उभिएको
[03:51.09] त्यही पुरानो बस स्टपमा
[03:57.01] धेरै पछि हो देखेको
[04:03.02] कहाँ गाथ्यौ तिमी
[04:07.00] अत्तो पत्तो पाईन त्यो दिन देखि
[04:15.03] ला ला ला ले यो
[04:18.06] ला ला ला ले यो
[04:22.01] ला ला ला ले यो
[04:25.02] ला ला ला ले यो
[04:27.02] ला ला ला ले यो
[04:31.05] ला ला ला ले यो
[04:34.02] ला ला ला ले यो
[04:37.06] ला ला ला ले यो
[04:40.00] ला ला ला ले यो
[04:43.09] ला ला ला ले यो
[04:46.05] ला ला ला ले यो
[04:49.08] ला ला ला ले यो
[04:50.92]