Sadhai Timi Mero (Remake)
🎵 1962 characters
⏱️ 4:15 duration
🆔 ID: 6890977
📜 Lyrics
सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
जस्तो लाग्छ किन हिजोआज?
मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
यस्तै हुन्छ कि मायाप्रीति बस्दा
हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई
मानौँ हाम्रो सम्बन्ध पुरानो
मेरो अतीत, भविष्य सबै तिमीमा म देख्छु
हामी दुईको यो दोस्रो जन्म हो कि
माग्दा दिए ईश्वरले
सोचेकै जस्तो भइदिए
माग्नेथेँ म एउटै कुरा
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
हिँड्नेछु म सँगसँगै
सकेसम्म कालसम्मै
रोज्नेछुइन बाटो अरू
सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
जस्तो लाग्छ किन हिजोआज?
मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
यस्तै हुन्छ कि मायाप्रीति बस्दा
माग्दा दिए ईश्वरले
सोचेकै जस्तो भइदिए
माग्नेथेँ म एउटै कुरा
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
जस्तो लाग्छ किन हिजोआज?
मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
यस्तै हुन्छ कि मायाप्रीति बस्दा
हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई
मानौँ हाम्रो सम्बन्ध पुरानो
मेरो अतीत, भविष्य सबै तिमीमा म देख्छु
हामी दुईको यो दोस्रो जन्म हो कि
माग्दा दिए ईश्वरले
सोचेकै जस्तो भइदिए
माग्नेथेँ म एउटै कुरा
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
हिँड्नेछु म सँगसँगै
सकेसम्म कालसम्मै
रोज्नेछुइन बाटो अरू
सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
जस्तो लाग्छ किन हिजोआज?
मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
यस्तै हुन्छ कि मायाप्रीति बस्दा
माग्दा दिए ईश्वरले
सोचेकै जस्तो भइदिए
माग्नेथेँ म एउटै कुरा
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
तिमी नै मेरो, म नै तिम्रो
यही नै चाहना मेरो
⏱️ Synced Lyrics
[00:26.98] सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
[00:32.71] जस्तो लाग्छ किन हिजोआज?
[00:38.95] मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
[00:45.42] यस्तै हुन्छ कि मायाप्रीति बस्दा
[00:53.31] हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई
[00:59.16] मानौँ हाम्रो सम्बन्ध पुरानो
[01:05.37] मेरो अतीत, भविष्य सबै तिमीमा म देख्छु
[01:11.65] हामी दुईको यो दोस्रो जन्म हो कि
[01:18.81] माग्दा दिए ईश्वरले
[01:21.78] सोचेकै जस्तो भइदिए
[01:25.32] माग्नेथेँ म एउटै कुरा
[01:31.90] तिमी नै मेरो, म नै तिम्रो
[01:38.34] यही नै चाहना मेरो
[01:44.82] तिमी नै मेरो, म नै तिम्रो
[01:51.58] यही नै चाहना मेरो
[01:55.57]
[02:24.70] हिँड्नेछु म सँगसँगै
[02:27.31] सकेसम्म कालसम्मै
[02:31.11] रोज्नेछुइन बाटो अरू
[02:38.53] सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
[02:44.33] जस्तो लाग्छ किन हिजोआज?
[02:50.41] मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
[02:57.10] यस्तै हुन्छ कि मायाप्रीति बस्दा
[03:03.96] माग्दा दिए ईश्वरले
[03:06.87] सोचेकै जस्तो भइदिए
[03:10.64] माग्नेथेँ म एउटै कुरा
[03:17.01] तिमी नै मेरो, म नै तिम्रो
[03:23.57] यही नै चाहना मेरो
[03:30.12] तिमी नै मेरो, म नै तिम्रो
[03:36.82] यही नै चाहना मेरो
[03:40.84]
[00:32.71] जस्तो लाग्छ किन हिजोआज?
[00:38.95] मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
[00:45.42] यस्तै हुन्छ कि मायाप्रीति बस्दा
[00:53.31] हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई
[00:59.16] मानौँ हाम्रो सम्बन्ध पुरानो
[01:05.37] मेरो अतीत, भविष्य सबै तिमीमा म देख्छु
[01:11.65] हामी दुईको यो दोस्रो जन्म हो कि
[01:18.81] माग्दा दिए ईश्वरले
[01:21.78] सोचेकै जस्तो भइदिए
[01:25.32] माग्नेथेँ म एउटै कुरा
[01:31.90] तिमी नै मेरो, म नै तिम्रो
[01:38.34] यही नै चाहना मेरो
[01:44.82] तिमी नै मेरो, म नै तिम्रो
[01:51.58] यही नै चाहना मेरो
[01:55.57]
[02:24.70] हिँड्नेछु म सँगसँगै
[02:27.31] सकेसम्म कालसम्मै
[02:31.11] रोज्नेछुइन बाटो अरू
[02:38.53] सधैँ तिमी मेरो सामु भइदिए हुन्थ्यो
[02:44.33] जस्तो लाग्छ किन हिजोआज?
[02:50.41] मन मान्न टुङ्ग्याउन तिमीसँग कुरा गर्दा
[02:57.10] यस्तै हुन्छ कि मायाप्रीति बस्दा
[03:03.96] माग्दा दिए ईश्वरले
[03:06.87] सोचेकै जस्तो भइदिए
[03:10.64] माग्नेथेँ म एउटै कुरा
[03:17.01] तिमी नै मेरो, म नै तिम्रो
[03:23.57] यही नै चाहना मेरो
[03:30.12] तिमी नै मेरो, म नै तिम्रो
[03:36.82] यही नै चाहना मेरो
[03:40.84]