Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Goppey

👤 Yodda 🎼 Goppey ⏱️ 4:09
🎵 6652 characters
⏱️ 4:09 duration
🆔 ID: 6896124

📜 Lyrics

Lil Stone finna cook this beat

प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए

बेरोजगारी थिएन, जिम्मेवारी थिएन, मेरो गाडी थिएन
Yodda नामको भारी थियो, केवल खोल्टी खाली थियो
तुच्छ बोलीचाली थियो, प्रेम मेरो जाली थियो
खराब बानी थियो, खराब बानी
क-क-कसैलाई थाहा थिएन के
म आफ्नो बारे त्यतिकै लेखेर म फाल्दिन थिए
म आज सम्म आफ्नो कथा संगीतमा लेखी राथिए
त्यही पनि धेरैले सोच्छ Yodda छ गोप्य
मेरो तँ परीवारको कुरा छोड्दे गोप्य भएको हैन म सोखले (गोप्य, गोप्य, गोप्य, गोप्य)
आजकल बेग्लै सिद्धान्त
म बदलिदै छु, बदलिदै थिए
चाँहन्छु मस्तिसक शान्त
म खट्टिदै छु, भट्किदै थिए (भट्किदै थिए)
गर्दै थिए मनमा जे थियो त्यही
अरूले के भन्ला सोच थिइन केही
आजकल सोचाई भा छ बेग्लै
मान्छेको हुलमा नि लाग्छ एक्लै (एक्लै)
संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
संगीत बिना कसो गरी अघि आम? (अघि आम)
संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
तर संगीतसँग Yodda मेरो नाम
मेरो आश के हो खाश, तेरो नाश, सर्वनाश
गीतै भरी लेख्छु मैले पश्चताप, पश्चताप (Yeah, yeah)
अ-अ-आजकल पश्चतापले नै चल्छ
पोखरामा घर छ, मलाई के को डर छ?

प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए

Mm, मलाई थाहा थिएन
यहाँ सम्म आउन लेखेको थियो रहेछ यो भाग्यमा
आज भन्दा केही बर्ष आगी कहाँ थिए म
खराब बानी मात्र सुन्नेहरूलाई केही थाहा छैन
(मे-मे-मेरो बारे) मेरो बारे अब राम जाने
प्रगतीको सोचले म बसेको छैन अन्नदले
मलाई छोएको छ अन्धेरोले र एकान्तले
त्यसैले अरूले दुःख दिदाँ पनि शान्त थिए
Huh, टिपदै छु म प्रतिक्षाको फल
मैले पनि चहलपहल दिन्छु हल्का आजकल
त्यही पनि गोप्य, fame बिना okay
अरूले के सोच्दै छ कि भनेर सोच थिए (सोच थिए, सोच थिए)
संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
संगीत बिना कसो गरी अघि आम? (अघि आम)
संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
तर संगीतसँग Yodda मेरो नाम

शत्रुको सधैं अघिअघि हुन पाम
प्राथनाले गर्ने छैन परीश्रमले गर्ने काम
तर पनि उचित होस् समर्पणको परीनाम
मेरो पनि इच्छा छ, संगीत बाटै गरी खाम

(प्रा-प्रा-प्रा-प्रा) प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए

⏱️ Synced Lyrics

[00:10.75] Lil Stone finna cook this beat
[00:23.68] प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
[00:27.03] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[00:29.99] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[00:33.06] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
[00:36.16] आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
[00:39.61] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[00:42.38] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[00:45.67] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
[00:49.99] बेरोजगारी थिएन, जिम्मेवारी थिएन, मेरो गाडी थिएन
[00:53.61] Yodda नामको भारी थियो, केवल खोल्टी खाली थियो
[00:56.60] तुच्छ बोलीचाली थियो, प्रेम मेरो जाली थियो
[00:59.62] खराब बानी थियो, खराब बानी
[01:01.79] क-क-कसैलाई थाहा थिएन के
[01:03.06] म आफ्नो बारे त्यतिकै लेखेर म फाल्दिन थिए
[01:06.22] म आज सम्म आफ्नो कथा संगीतमा लेखी राथिए
[01:09.04] त्यही पनि धेरैले सोच्छ Yodda छ गोप्य
[01:11.05] मेरो तँ परीवारको कुरा छोड्दे गोप्य भएको हैन म सोखले (गोप्य, गोप्य, गोप्य, गोप्य)
[01:14.50] आजकल बेग्लै सिद्धान्त
[01:15.71] म बदलिदै छु, बदलिदै थिए
[01:17.44] चाँहन्छु मस्तिसक शान्त
[01:18.70] म खट्टिदै छु, भट्किदै थिए (भट्किदै थिए)
[01:21.34] गर्दै थिए मनमा जे थियो त्यही
[01:22.72] अरूले के भन्ला सोच थिइन केही
[01:24.27] आजकल सोचाई भा छ बेग्लै
[01:26.01] मान्छेको हुलमा नि लाग्छ एक्लै (एक्लै)
[01:27.83] संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
[01:30.82] संगीत बिना कसो गरी अघि आम? (अघि आम)
[01:33.43] संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
[01:36.81] तर संगीतसँग Yodda मेरो नाम
[01:39.04] मेरो आश के हो खाश, तेरो नाश, सर्वनाश
[01:42.18] गीतै भरी लेख्छु मैले पश्चताप, पश्चताप (Yeah, yeah)
[01:46.20] अ-अ-आजकल पश्चतापले नै चल्छ
[01:48.48] पोखरामा घर छ, मलाई के को डर छ?
[01:51.18] प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
[01:53.95] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[01:57.14] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[02:00.29] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
[02:03.34] आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
[02:06.71] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[02:09.59] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[02:12.85] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
[02:17.43] Mm, मलाई थाहा थिएन
[02:19.42] यहाँ सम्म आउन लेखेको थियो रहेछ यो भाग्यमा
[02:23.15] आज भन्दा केही बर्ष आगी कहाँ थिए म
[02:26.28] खराब बानी मात्र सुन्नेहरूलाई केही थाहा छैन
[02:29.45] (मे-मे-मेरो बारे) मेरो बारे अब राम जाने
[02:32.58] प्रगतीको सोचले म बसेको छैन अन्नदले
[02:35.74] मलाई छोएको छ अन्धेरोले र एकान्तले
[02:38.64] त्यसैले अरूले दुःख दिदाँ पनि शान्त थिए
[02:42.69] Huh, टिपदै छु म प्रतिक्षाको फल
[02:44.89] मैले पनि चहलपहल दिन्छु हल्का आजकल
[02:47.85] त्यही पनि गोप्य, fame बिना okay
[02:50.84] अरूले के सोच्दै छ कि भनेर सोच थिए (सोच थिए, सोच थिए)
[02:55.11] संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
[02:57.93] संगीत बिना कसो गरी अघि आम? (अघि आम)
[03:01.06] संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
[03:03.85] तर संगीतसँग Yodda मेरो नाम
[03:06.35] शत्रुको सधैं अघिअघि हुन पाम
[03:08.60] प्राथनाले गर्ने छैन परीश्रमले गर्ने काम
[03:11.76] तर पनि उचित होस् समर्पणको परीनाम
[03:14.90] मेरो पनि इच्छा छ, संगीत बाटै गरी खाम
[03:18.09] (प्रा-प्रा-प्रा-प्रा) प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
[03:21.46] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[03:24.58] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[03:27.87] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
[03:30.62] आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
[03:34.22] म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
[03:37.27] म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
[03:40.16] मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
[03:44.44]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings