Meri Ama
🎵 1680 characters
⏱️ 5:38 duration
🆔 ID: 6898112
📜 Lyrics
एक्लो छु म, घरदेखि निकै टाढा आको छु
थाकेको मन, बिसन्चो शरीर अलि झस्किएको
केहि दिन भयो, सपनी अलि राम्रो देखेको छैन
आराम त छौ? छ धेरै याद आइरहेको
आजै किन शुन्यता छ यो कोलाहलमा
दुई क्षण भएनी हेर्नु पाए हुन्थ्यो मुहार तिम्रो
ए मेरी आमा, संघर्ष अझै गर्नेछु म यहाँ
तिमी यसरी नै सधैँ मलाई सम्झाइराख्नु है
बुझाइराख्नु है
सुखी त छु, तर भन्नु पर्दा खुसी छैन
ठुलो छ घर, यहाँ आफ्नो भन्ने कोही रहेन
भन्छन् सबै, परिकथा जस्तो हुन्न जीवन
मर्छु बरु, झुटो आँसु मलाई रुनु छैन
ए मेरी आमा, नमरी बाँचे भने फर्कने छु म
सबै दु:ख मेटिने गरि मलाई काख लिनु है
अंगाली दिनु है
याद आएमा सम्झनु है
महसुस अवश्य हुनेछ यहाँ मलाई
सजिने छ घर एकदिन, हाम्रो पनि
तिम्रो भगवानलाई पुकार्नु है

⏱️ Synced Lyrics
[00:41.52] एक्लो छु म, घरदेखि निकै टाढा आको छु
[00:49.91] थाकेको मन, बिसन्चो शरीर अलि झस्किएको
[00:58.29] केहि दिन भयो, सपनी अलि राम्रो देखेको छैन
[01:06.41] आराम त छौ? छ धेरै याद आइरहेको
[01:15.06] आजै किन शुन्यता छ यो कोलाहलमा
[01:23.35] दुई क्षण भएनी हेर्नु पाए हुन्थ्यो मुहार तिम्रो
[01:30.85] ए मेरी आमा, संघर्ष अझै गर्नेछु म यहाँ
[01:39.56] तिमी यसरी नै सधैँ मलाई सम्झाइराख्नु है
[01:51.48] बुझाइराख्नु है
[01:58.94]
[02:17.43] सुखी त छु, तर भन्नु पर्दा खुसी छैन
[02:25.82] ठुलो छ घर, यहाँ आफ्नो भन्ने कोही रहेन
[02:34.24] भन्छन् सबै, परिकथा जस्तो हुन्न जीवन
[02:42.69] मर्छु बरु, झुटो आँसु मलाई रुनु छैन
[02:49.94] ए मेरी आमा, नमरी बाँचे भने फर्कने छु म
[02:58.61] सबै दु:ख मेटिने गरि मलाई काख लिनु है
[03:10.82] अंगाली दिनु है
[03:20.13]
[04:01.84] याद आएमा सम्झनु है
[04:06.09] महसुस अवश्य हुनेछ यहाँ मलाई
[04:10.28] सजिने छ घर एकदिन, हाम्रो पनि
[04:14.25] तिम्रो भगवानलाई पुकार्नु है
[04:22.99]