Sadhai Sadhai
🎵 3481 characters
⏱️ 7:16 duration
🆔 ID: 6908079
📜 Lyrics
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरा तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
सुनिदेऊ यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
हेर्दाहेर्दै पारी क्षितिजलाई
आँसु खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउँथे म
मेरी माया, तिम्रो हात समाइ
कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
सुनिदेऊ सङ्गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
Ahh, आज पो एक्लै छु, एक्लै बसिराछु
झर्छ आँसु, झस्किराछु, तिमीबिना म कसरी बाँचू?
भट्किराछु, सोच आउँछ, फँसिराछु
धड्कन मात्र चल्छ तर केवल नुरता को सास हूँ
के छ र पाउन यहाँ? सारा खुसी गुमाएँ
तिमी मेरो सारा संसार, तिम्रो जितमा रमाँउथे
ज्यान दिन्थेँ तिम्रै लागि, सारा जीवन तिमीमाथि
सपना थ्यो बन्ने मेरो सधैँ-सधैँ तिम्रै साथी
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
Woah, अतीतका ती धुनहरू
अतीतका ती धुनहरू
Woah, अतीतका ती धुनहरू
अतीतका ती धुनहरू
अतीतका ती धुनहरू
सपना मेरा तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
सुनिदेऊ यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
हेर्दाहेर्दै पारी क्षितिजलाई
आँसु खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउँथे म
मेरी माया, तिम्रो हात समाइ
कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
सुनिदेऊ सङ्गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
Ahh, आज पो एक्लै छु, एक्लै बसिराछु
झर्छ आँसु, झस्किराछु, तिमीबिना म कसरी बाँचू?
भट्किराछु, सोच आउँछ, फँसिराछु
धड्कन मात्र चल्छ तर केवल नुरता को सास हूँ
के छ र पाउन यहाँ? सारा खुसी गुमाएँ
तिमी मेरो सारा संसार, तिम्रो जितमा रमाँउथे
ज्यान दिन्थेँ तिम्रै लागि, सारा जीवन तिमीमाथि
सपना थ्यो बन्ने मेरो सधैँ-सधैँ तिम्रै साथी
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
Woah, अतीतका ती धुनहरू
अतीतका ती धुनहरू
Woah, अतीतका ती धुनहरू
अतीतका ती धुनहरू
अतीतका ती धुनहरू