Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samarpan

👤 Sabin Rai & amp; The Pharaoh 🎼 Dhanyavaad ⏱️ 3:47
🎵 2292 characters
⏱️ 3:47 duration
🆔 ID: 6911122

📜 Lyrics

समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई

चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई

समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया

जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु

मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो

खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि, विश्वास गर न

समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई

चाहँदिन अब म तिमीबाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई

मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah

अरे, यो त यसको पुरानो गीत हैन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!

⏱️ Synced Lyrics

[00:08.59] समर्पण छ यो भविष्य मेरो
[00:12.98] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.61] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.33] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.57] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[00:31.56] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.26] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[00:43.12] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:47.84] रहिरहन्छ जबसम्म मेरो सास
[00:52.32] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:57.08] गहिरो छ चाह, गहिरो माया
[01:01.42] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:06.16] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:10.89] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:17.54] मेरी मायालु, ओ, हो-हो
[01:27.10] मेरी मायालु
[01:32.85] Oh yeah, oh yeah
[01:36.16] मेरी मायालु, ओ, हो-हो
[01:46.58]
[02:24.01] खाली अँगालो छ मेरो, हेर न
[02:33.49] तिम्रै लागि, विश्वास गर न
[02:40.87] समर्पण छ यो भविष्य मेरो
[02:45.40] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:49.91] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:54.60] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.23] चाहँदिन अब म तिमीबाहेक अरूलाई
[03:06.29] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:10.76] जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई
[03:17.62] मेरी मायालु, ओ, हो-हो
[03:26.93] मेरी मायालु
[03:32.95] Oh yeah, oh yeah
[03:35.91] अरे, यो त यसको पुरानो गीत हैन?
[03:38.72] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
[03:40.75] ओइ, चिया ले न छिटो भनेको!
[03:41.08]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings