Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kun Shristi Ki Pari Hau Timi (From "Nai Nabhannu La")

👤 Deepak Limbu 🎼 Kun Shristi Ki Pari Hau Timi (From "Nai Nabhannu La") ⏱️ 4:44
🎵 2669 characters
⏱️ 4:44 duration
🆔 ID: 6911302

📜 Lyrics

कुन सृष्टिकी परी हौ तिमी?
कुन स्वर्गकी मनोरम कला?
झन्-झन् डुबेँ म प्यारमा
कमलनयनी, ए अप्सरा

हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनीमा हराएँ
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनीमा हराएँ

भुली सारा दुनियाँ, भुली आफूलाई
भुली सारा दुनियाँ, भुली आफूलाई
तिमीलाई मैले अति मन पराएँ
तिमीलाई मैले अति मन पराएँ

कहाँ होला स्वर्ग? म खोजिरहेथेँ
कहाँ होला स्वर्ग? म खोजिरहेथेँ
यो तिम्रो अँगालोभरि पाएँ मैले
यो तिम्रो अँगालोभरि पाएँ मैले

हेरी नअघाउने तिम्रा नयनमा
हेरी नअघाउने तिम्रा नयनमा
रहस्य हजारौँ थरी पाएँ मैले
रहस्य हजारौँ थरी पाएँ मैले

हो-हो-हो, हो
हो, hmm

भयो तन यो चञ्चल, भयो मन यो चञ्चल
भयो तन यो चञ्चल, भयो मन यो चञ्चल
जब जून बन्दै तिमी जगमगायौ
जब जून बन्दै तिमी जगमगायौ

थियौ शान्त सागर, बन्यौ छाल कस्तो
थियौ शान्त सागर, बन्यौ छाल कस्तो
तिमी यतिकैमा किन डगमगायौ?
तिमी यतिकैमा किन डगमगायौ?

हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनीमा हराएँ
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनीमा हराएँ

भुली सारा दुनियाँ, भुली आफूलाई
भुली सारा दुनियाँ, भुली आफूलाई
तिमीलाई मैले अति मन पराएँ
तिमीलाई मैले अति मन पराएँ

⏱️ Synced Lyrics

[00:03.64] कुन सृष्टिकी परी हौ तिमी?
[00:10.61] कुन स्वर्गकी मनोरम कला?
[00:18.07] झन्-झन् डुबेँ म प्यारमा
[00:24.11] कमलनयनी, ए अप्सरा
[00:31.72] हराएँ म तिम्रो कमलझैँ नयनमा
[00:36.34] म त्यो रूपको मोहनीमा हराएँ
[00:42.34] हराएँ म तिम्रो कमलझैँ नयनमा
[00:47.21] म त्यो रूपको मोहनीमा हराएँ
[00:53.35] भुली सारा दुनियाँ, भुली आफूलाई
[00:57.78] भुली सारा दुनियाँ, भुली आफूलाई
[01:02.83] तिमीलाई मैले अति मन पराएँ
[01:08.96] तिमीलाई मैले अति मन पराएँ
[01:15.04]
[01:42.45] कहाँ होला स्वर्ग? म खोजिरहेथेँ
[01:49.59] कहाँ होला स्वर्ग? म खोजिरहेथेँ
[01:55.62] यो तिम्रो अँगालोभरि पाएँ मैले
[02:01.66] यो तिम्रो अँगालोभरि पाएँ मैले
[02:08.87] हेरी नअघाउने तिम्रा नयनमा
[02:13.65] हेरी नअघाउने तिम्रा नयनमा
[02:18.46] रहस्य हजारौँ थरी पाएँ मैले
[02:24.30] रहस्य हजारौँ थरी पाएँ मैले
[02:31.27] हो-हो-हो, हो
[02:35.93] हो, hmm
[02:41.26]
[03:06.40] भयो तन यो चञ्चल, भयो मन यो चञ्चल
[03:13.77] भयो तन यो चञ्चल, भयो मन यो चञ्चल
[03:19.65] जब जून बन्दै तिमी जगमगायौ
[03:25.42] जब जून बन्दै तिमी जगमगायौ
[03:32.80] थियौ शान्त सागर, बन्यौ छाल कस्तो
[03:37.65] थियौ शान्त सागर, बन्यौ छाल कस्तो
[03:42.21] तिमी यतिकैमा किन डगमगायौ?
[03:48.57] तिमी यतिकैमा किन डगमगायौ?
[03:54.41] हराएँ म तिम्रो कमलझैँ नयनमा
[03:59.16] म त्यो रूपको मोहनीमा हराएँ
[04:05.08] हराएँ म तिम्रो कमलझैँ नयनमा
[04:10.09] म त्यो रूपको मोहनीमा हराएँ
[04:15.97] भुली सारा दुनियाँ, भुली आफूलाई
[04:20.80] भुली सारा दुनियाँ, भुली आफूलाई
[04:25.53] तिमीलाई मैले अति मन पराएँ
[04:31.61] तिमीलाई मैले अति मन पराएँ
[04:38.02]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings