Timro Lagi
🎵 2616 characters
⏱️ 4:12 duration
🆔 ID: 6918307
📜 Lyrics
तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
कति राख्छौ मनका कुरा मनमै गुम्साई?
भन न, भन, केही त भन न, नतड्पाऊ मलाई
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताऊ मलाई
राखिराखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र? के गुमाउनु छ?
मरिलाने केही हैन दिई हेर मौका
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
कति राख्छौ मनका कुरा मनमै गुम्साई?
भन न, भन, केही त भन न, नतड्पाऊ मलाई
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताऊ मलाई
राखिराखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र? के गुमाउनु छ?
मरिलाने केही हैन दिई हेर मौका
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुऱ्याउनेछु
⏱️ Synced Lyrics
[00:17.49] तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न
[00:24.42] तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
[00:31.93] कति राख्छौ मनका कुरा मनमै गुम्साई?
[00:40.08] भन न, भन, केही त भन न, नतड्पाऊ मलाई
[00:47.05] तिम्रो लागि म सधैँ हुनेछु
[00:51.54] तिम्लाई साथ म सधैँ दिनेछु
[00:55.50] दिनु परे म ज्यानै दिउँला
[00:58.89] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:03.02] तिम्रो लागि म सधैँ हुनेछु
[01:07.28] तिम्लाई साथ म सधैँ दिनेछु
[01:10.86] दिनु परे म ज्यानै दिउँला
[01:14.62] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:20.50]
[01:26.91] हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
[01:34.32] बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
[01:42.09] भो, भो, अब धेरै नसताऊ मलाई
[01:45.57] राखिराखेको छु मनमा सजाई तिमीलाई
[01:49.55] के पाउनु छ र? के गुमाउनु छ?
[01:53.14] मरिलाने केही हैन दिई हेर मौका
[01:56.71] तिम्रो लागि म सधैँ हुनेछु
[02:00.75] तिम्लाई साथ म सधैँ दिनेछु
[02:04.50] दिनु परे म ज्यानै दिउँला
[02:08.58] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:12.46] तिम्रो लागि म सधैँ हुनेछु
[02:15.99] तिम्लाई साथ म सधैँ दिनेछु
[02:19.44] दिनु परे म ज्यानै दिउँला
[02:23.78] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:27.84]
[02:58.32] तिम्रो लागि म सधैँ हुनेछु
[03:02.15] तिम्लाई साथ म सधैँ दिनेछु
[03:06.06] दिनु परे म ज्यानै दिउँला
[03:09.51] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:13.45] तिम्रो लागि म सधैँ हुनेछु
[03:17.55] तिम्लाई साथ म सधैँ दिनेछु
[03:20.93] दिनु परे म ज्यानै दिउँला
[03:24.78] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:31.64]
[00:24.42] तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
[00:31.93] कति राख्छौ मनका कुरा मनमै गुम्साई?
[00:40.08] भन न, भन, केही त भन न, नतड्पाऊ मलाई
[00:47.05] तिम्रो लागि म सधैँ हुनेछु
[00:51.54] तिम्लाई साथ म सधैँ दिनेछु
[00:55.50] दिनु परे म ज्यानै दिउँला
[00:58.89] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:03.02] तिम्रो लागि म सधैँ हुनेछु
[01:07.28] तिम्लाई साथ म सधैँ दिनेछु
[01:10.86] दिनु परे म ज्यानै दिउँला
[01:14.62] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[01:20.50]
[01:26.91] हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
[01:34.32] बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
[01:42.09] भो, भो, अब धेरै नसताऊ मलाई
[01:45.57] राखिराखेको छु मनमा सजाई तिमीलाई
[01:49.55] के पाउनु छ र? के गुमाउनु छ?
[01:53.14] मरिलाने केही हैन दिई हेर मौका
[01:56.71] तिम्रो लागि म सधैँ हुनेछु
[02:00.75] तिम्लाई साथ म सधैँ दिनेछु
[02:04.50] दिनु परे म ज्यानै दिउँला
[02:08.58] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:12.46] तिम्रो लागि म सधैँ हुनेछु
[02:15.99] तिम्लाई साथ म सधैँ दिनेछु
[02:19.44] दिनु परे म ज्यानै दिउँला
[02:23.78] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[02:27.84]
[02:58.32] तिम्रो लागि म सधैँ हुनेछु
[03:02.15] तिम्लाई साथ म सधैँ दिनेछु
[03:06.06] दिनु परे म ज्यानै दिउँला
[03:09.51] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:13.45] तिम्रो लागि म सधैँ हुनेछु
[03:17.55] तिम्लाई साथ म सधैँ दिनेछु
[03:20.93] दिनु परे म ज्यानै दिउँला
[03:24.78] तर तिम्रो इच्छा म पुऱ्याउनेछु
[03:31.64]