Nepali
🎵 1482 characters
⏱️ 4:16 duration
🆔 ID: 6934391
📜 Lyrics
मान्छेको बोली, बन्दुकको गोली
झुक्क्याएका छन् जथाभावी बोली
सुनेर बसेका छौँ नेपाली
बाजेले भन्थे, "कलियुग लागे
देउताले नि मन्दिर छोडी भागे"
पुजेर बसेका छौँ नेपाली
पुजेर बसेका छौँ नेपाली
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
मान्छेको बोली, बन्दुकको गोली
सजाय होला आज या भोलि
कुरेर बसेका छौँ नेपाली
कसैले केही गर्दे नि हुन्थ्यो
कोही कहीँ जागे नि हुन्थ्यो
पर्खेर बसेका छौँ नेपाली
पर्खेर बसेका छौँ नेपाली
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
बस्दिन पापी यो सहरमा
मुक्ति देऊ मलाई
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
बस्दिन पापी यो सहरमा
मुक्ति देऊ मलाई
झुक्क्याएका छन् जथाभावी बोली
सुनेर बसेका छौँ नेपाली
बाजेले भन्थे, "कलियुग लागे
देउताले नि मन्दिर छोडी भागे"
पुजेर बसेका छौँ नेपाली
पुजेर बसेका छौँ नेपाली
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
मान्छेको बोली, बन्दुकको गोली
सजाय होला आज या भोलि
कुरेर बसेका छौँ नेपाली
कसैले केही गर्दे नि हुन्थ्यो
कोही कहीँ जागे नि हुन्थ्यो
पर्खेर बसेका छौँ नेपाली
पर्खेर बसेका छौँ नेपाली
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
बस्दिन पापी यो सहरमा
मुक्ति देऊ मलाई
बस्दिन पापी यो सहरमा
बिरानो, रोगी यो नगरमा
बस्दिन पापी यो सहरमा
मुक्ति देऊ मलाई
⏱️ Synced Lyrics
[01:13.80] मान्छेको बोली, बन्दुकको गोली
[01:16.61] झुक्क्याएका छन् जथाभावी बोली
[01:19.31] सुनेर बसेका छौँ नेपाली
[01:22.54]
[01:27.53] बाजेले भन्थे, "कलियुग लागे
[01:30.33] देउताले नि मन्दिर छोडी भागे"
[01:33.30] पुजेर बसेका छौँ नेपाली
[01:41.60] पुजेर बसेका छौँ नेपाली
[01:48.56] बस्दिन पापी यो सहरमा
[01:55.26] बिरानो, रोगी यो नगरमा
[01:58.04]
[02:14.44] मान्छेको बोली, बन्दुकको गोली
[02:17.41] सजाय होला आज या भोलि
[02:20.17] कुरेर बसेका छौँ नेपाली
[02:23.47]
[02:28.62] कसैले केही गर्दे नि हुन्थ्यो
[02:31.22] कोही कहीँ जागे नि हुन्थ्यो
[02:34.24] पर्खेर बसेका छौँ नेपाली
[02:42.54] पर्खेर बसेका छौँ नेपाली
[02:49.31] बस्दिन पापी यो सहरमा
[02:56.05] बिरानो, रोगी यो नगरमा
[03:02.78] बस्दिन पापी यो सहरमा
[03:09.53] मुक्ति देऊ मलाई
[03:12.50]
[03:39.66] बस्दिन पापी यो सहरमा
[03:46.25] बिरानो, रोगी यो नगरमा
[03:53.09] बस्दिन पापी यो सहरमा
[03:59.72] मुक्ति देऊ मलाई
[04:02.96]
[01:16.61] झुक्क्याएका छन् जथाभावी बोली
[01:19.31] सुनेर बसेका छौँ नेपाली
[01:22.54]
[01:27.53] बाजेले भन्थे, "कलियुग लागे
[01:30.33] देउताले नि मन्दिर छोडी भागे"
[01:33.30] पुजेर बसेका छौँ नेपाली
[01:41.60] पुजेर बसेका छौँ नेपाली
[01:48.56] बस्दिन पापी यो सहरमा
[01:55.26] बिरानो, रोगी यो नगरमा
[01:58.04]
[02:14.44] मान्छेको बोली, बन्दुकको गोली
[02:17.41] सजाय होला आज या भोलि
[02:20.17] कुरेर बसेका छौँ नेपाली
[02:23.47]
[02:28.62] कसैले केही गर्दे नि हुन्थ्यो
[02:31.22] कोही कहीँ जागे नि हुन्थ्यो
[02:34.24] पर्खेर बसेका छौँ नेपाली
[02:42.54] पर्खेर बसेका छौँ नेपाली
[02:49.31] बस्दिन पापी यो सहरमा
[02:56.05] बिरानो, रोगी यो नगरमा
[03:02.78] बस्दिन पापी यो सहरमा
[03:09.53] मुक्ति देऊ मलाई
[03:12.50]
[03:39.66] बस्दिन पापी यो सहरमा
[03:46.25] बिरानो, रोगी यो नगरमा
[03:53.09] बस्दिन पापी यो सहरमा
[03:59.72] मुक्ति देऊ मलाई
[04:02.96]