Nilo Suitcase
🎵 1768 characters
⏱️ 4:23 duration
🆔 ID: 6941612
📜 Lyrics
झोलाहरू तयार छन्, लुगा पनि लगाइसकेँ
पर्खिँदै छन् ड्राइभर दाइ आज मलाई लानलाई
तर नि किन यो मन तयार छैन जानलाई
यहाँबाट? मलाई
भोलि-भोलि भन्दाभन्दै दिन मेरो आइसकेछ
हेर्दाहेर्दै कति छिटो समय मेरो बितिसकेछ
अत्तालिन्छु, सास फेर्न गाह्राे हुन्छ, जानु मन छैन
जानुपर्छ मलाई
तर यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
स्वतन्त्र छौँ भन्छौँ हामी तर केबाट थाहा छैन
गौरव गर्छौँ हाम्रो अतीत सम्झी, तर भविष्य कहाँ जाँदै छ
थाहा छैन, समय बित्दै छ

यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ? आ, ओ

⏱️ Synced Lyrics
[00:03.87] झोलाहरू तयार छन्, लुगा पनि लगाइसकेँ
[00:10.25] पर्खिँदै छन् ड्राइभर दाइ आज मलाई लानलाई
[00:16.76] तर नि किन यो मन तयार छैन जानलाई
[00:26.00] यहाँबाट? मलाई
[00:33.57]
[01:04.67] भोलि-भोलि भन्दाभन्दै दिन मेरो आइसकेछ
[01:11.03] हेर्दाहेर्दै कति छिटो समय मेरो बितिसकेछ
[01:17.30] अत्तालिन्छु, सास फेर्न गाह्राे हुन्छ, जानु मन छैन
[01:24.59]
[01:27.07] जानुपर्छ मलाई
[01:35.55] तर यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
[01:51.52] यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
[02:05.41]
[02:22.90] स्वतन्त्र छौँ भन्छौँ हामी तर केबाट थाहा छैन
[02:29.45] गौरव गर्छौँ हाम्रो अतीत सम्झी, तर भविष्य कहाँ जाँदै छ
[02:38.81] थाहा छैन, समय बित्दै छ
[02:47.47] तर यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
[03:03.51] यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
[03:16.46] यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ?
[03:29.18] यो नेपालीको सपना के विदेशमा मात्रै पूरा हुन्छ? आ, ओ
[03:45.99]