Kanchi Timro Naramro Bani
🎵 1638 characters
⏱️ 3:21 duration
🆔 ID: 6941623
📜 Lyrics
कान्छी तिम्रो नराम्रो बानी
खै किन मलाई मन पर्छ?
कान्छी तिम्रो नराम्रो बानी
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
कहिले काँही सारै रिसाँउछौ
बोल्दा नि बोल्दिनौ
अनि कहिले काँही चाही
बोलेर थाक्दिनौ
किन थाक्दिनौ?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
बाहिर खान जाने भन्छौ
काँहा जाने थाहा छैन
अनि मैले भनेको ठाउँहरु
तिमिलाई मन पर्दैन
किन मन पर्दैन?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
सायद, सायद, सायद
माया यँही नै, यँही नै
यँही नै, हो कि?
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
खै किन मलाई मन पर्छ
मलाई मन पर्छ
खै किन मलाई मन पर्छ?
कान्छी तिम्रो नराम्रो बानी
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
कहिले काँही सारै रिसाँउछौ
बोल्दा नि बोल्दिनौ
अनि कहिले काँही चाही
बोलेर थाक्दिनौ
किन थाक्दिनौ?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
बाहिर खान जाने भन्छौ
काँहा जाने थाहा छैन
अनि मैले भनेको ठाउँहरु
तिमिलाई मन पर्दैन
किन मन पर्दैन?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
सायद, सायद, सायद
माया यँही नै, यँही नै
यँही नै, हो कि?
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
खै किन मलाई मन पर्छ
मलाई मन पर्छ