Katai Uslai
🎵 3095 characters
⏱️ 4:47 duration
🆔 ID: 6962999
📜 Lyrics
कतै उसलाई भेट्यौ भने भन्दिनू है, सोध्दै थिएँ
खबर यो मेरो सुनाइदेऊ है
म नि यहाँ ठिकै नै छु, बाँचेको छु, हाँसेकै छु
पिउँदा कहिले उसलाई सम्झन्दछु
कतै उसलाई भेट्यौ भने भन्दिनू है, भुलेको छुइन
त्यो बाटो, त्यो हिउँदको साँझ
त्यो रातो कुर्ता लगाएकी, आँखाको गाजल मेटिएकी
आँसुले भिजेको त्यो अँगालो
कतै उसलाई भेट्यौ भने भन्दिनू है, कति आए
कति गए जीवनमा ऊपछि
तर ऊ जस्तै कोही थिएन, ऊ जस्तै कोही पाइन
ऊ जस्तै कोही आएन
कतै उसलाई भेट्यौ भने भन्दिनू है, माया त
साँचो गरेको थिएँ मैले
तर भाग्य नै मेरो कस्तो? नजुटेको थियो जस्तो
भनेको जस्तो कसको हुन्छ र?
कतै उसलाई भेट्यौ भने
कतै उसलाई भेट्यौ भने
कतै उसलाई भेट्यौ भने भन्दिनू है, मलाई बुझ्ने
ऊ नै थियो कि जस्तो लाग्छ
यति वर्ष बितिसक्यो, कति वसन्त रित्तिसक्यो
अझ पनि मलाई सम्झन्छ जस्तो लाग्छ
कतै उसलाई भेट्यौ भने भन्दिनू है, कति कुरा
कति अझ गर्न थ्यो बाँकी
कति सँगै हाँस्नु थ्यो, कति सँगै रुनु थ्यो
कति अझै भन्न थ्यो बाँकी
कतै उसलाई भेट्यौ भने भन है, कस्तो?
कस्तो भएछ ऊ अहिले?
पहिलोजस्तै छ कि छैन? खुसी देख्छ कि छैन?
हाँसिरहन्थ्यो ऊ जहिले
कतै उसलाई भेट्यौ भने भन्दिनू है, सोध्दै थिएँ
खबर यो मेरो सुनाइदेऊ है
म नि यहाँ ठिकै नै छु, बाँचेको छु, हाँसेकै छु
छातीभरि सम्झनाहरू पुरेको छु
कतै उसलाई भेट्यौ भने
कतै उसलाई भेट्यौ भने
कतै उसलाई भेट्यौ भने
कतै उसलाई भेट्यौ भने...

⏱️ Synced Lyrics
[00:12.27] कतै उसलाई भेट्यौ भने भन्दिनू है, सोध्दै थिएँ
[00:18.69] खबर यो मेरो सुनाइदेऊ है
[00:24.61] म नि यहाँ ठिकै नै छु, बाँचेको छु, हाँसेकै छु
[00:30.67] पिउँदा कहिले उसलाई सम्झन्दछु
[00:36.10] कतै उसलाई भेट्यौ भने भन्दिनू है, भुलेको छुइन
[00:42.86] त्यो बाटो, त्यो हिउँदको साँझ
[00:48.84] त्यो रातो कुर्ता लगाएकी, आँखाको गाजल मेटिएकी
[00:55.05] आँसुले भिजेको त्यो अँगालो
[00:59.87] कतै उसलाई भेट्यौ भने भन्दिनू है, कति आए
[01:06.68] कति गए जीवनमा ऊपछि
[01:12.84] तर ऊ जस्तै कोही थिएन, ऊ जस्तै कोही पाइन
[01:18.57] ऊ जस्तै कोही आएन
[01:24.07] कतै उसलाई भेट्यौ भने भन्दिनू है, माया त
[01:29.99] साँचो गरेको थिएँ मैले
[01:36.73] तर भाग्य नै मेरो कस्तो? नजुटेको थियो जस्तो
[01:42.93] भनेको जस्तो कसको हुन्छ र?
[01:47.58] कतै उसलाई भेट्यौ भने
[01:53.46] कतै उसलाई भेट्यौ भने
[02:00.32] कतै उसलाई भेट्यौ भने भन्दिनू है, मलाई बुझ्ने
[02:06.87] ऊ नै थियो कि जस्तो लाग्छ
[02:12.72] यति वर्ष बितिसक्यो, कति वसन्त रित्तिसक्यो
[02:18.76] अझ पनि मलाई सम्झन्छ जस्तो लाग्छ
[02:24.20] कतै उसलाई भेट्यौ भने भन्दिनू है, कति कुरा
[02:30.47] कति अझ गर्न थ्यो बाँकी
[02:36.83] कति सँगै हाँस्नु थ्यो, कति सँगै रुनु थ्यो
[02:42.76] कति अझै भन्न थ्यो बाँकी
[02:47.96] कतै उसलाई भेट्यौ भने भन है, कस्तो?
[02:54.91] कस्तो भएछ ऊ अहिले?
[03:00.79] पहिलोजस्तै छ कि छैन? खुसी देख्छ कि छैन?
[03:06.83] हाँसिरहन्थ्यो ऊ जहिले
[03:11.82] कतै उसलाई भेट्यौ भने भन्दिनू है, सोध्दै थिएँ
[03:18.77] खबर यो मेरो सुनाइदेऊ है
[03:24.72] म नि यहाँ ठिकै नै छु, बाँचेको छु, हाँसेकै छु
[03:30.73] छातीभरि सम्झनाहरू पुरेको छु
[03:35.44] कतै उसलाई भेट्यौ भने
[03:41.63] कतै उसलाई भेट्यौ भने
[03:47.49] कतै उसलाई भेट्यौ भने
[03:53.59] कतै उसलाई भेट्यौ भने...
[03:59.20]