Jaalma
🎵 2324 characters
⏱️ 2:30 duration
🆔 ID: 6979700
📜 Lyrics
हा, हा, हा, हा
हा, हा, हा, हा
पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न
खोलाजस्तै बगौँ हामी पिरतीको तालैमा, माछी मारौँ जालैमा
हुन्छ कि नाइँ, हुन्न? भन न
अनि जालमा एक्लै पार्छौ कि? अचकल्टोमै छाड्छौ कि?
सिन्दूर लाउँछौ कि नाइँ? भन न
ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
म पनि केमा कम छु नि, पाखुरीमा दम छ नि, सम्पत्ति कमाइन्छ नि
सुनचाँदीले तिम्लाई भरुँला
सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
माया गर्छौ कि नाइँ? भन न

⏱️ Synced Lyrics
[00:07.39] हा, हा, हा, हा
[00:14.75] हा, हा, हा, हा
[00:22.10] पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
[00:27.82] तिमी र म घुम्न जाऊँ न
[00:31.15] अनि घामले मलाई सताउला, काली मलाई बनाउला
[00:34.89] तिमी पिरतीको छाता ओढाऊ न
[00:38.65]
[00:51.45] खोलाजस्तै बगौँ हामी पिरतीको तालैमा, माछी मारौँ जालैमा
[00:57.24] हुन्छ कि नाइँ, हुन्न? भन न
[01:00.64] अनि जालमा एक्लै पार्छौ कि? अचकल्टोमै छाड्छौ कि?
[01:04.68] सिन्दूर लाउँछौ कि नाइँ? भन न
[01:09.46] ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
[01:15.15] ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
[01:20.78] ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
[01:26.12] ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
[01:31.92] म पनि केमा कम छु नि, पाखुरीमा दम छ नि, सम्पत्ति कमाइन्छ नि
[01:37.81] सुनचाँदीले तिम्लाई भरुँला
[01:41.54] सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
[01:45.27] माया गर्छौ कि नाइँ? भन न
[01:48.62] पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
[01:54.42] तिमी र म घुम्न जाऊँ न
[01:57.93] अनि घामले मलाई सताउला, काली मलाई बनाउला
[02:01.72] तिमी पिरतीको छाता ओढाऊ न
[02:05.57]
[02:10.97] तिमी पिरतीको छाता ओढाऊ न
[02:14.83] तिमी र म घुम्न जाऊँ न
[02:18.23] तिमी पिरतीको छाता ओढाऊ न
[02:22.14] तिमी र म घुम्न जाऊँ न
[02:25.58] तिमी पिरतीको छाता ओढाऊ न
[02:25.96]