Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gauthali

👤 Pahenlo Batti Muni 🎼 Gauthali ⏱️ 5:44
🎵 1318 characters
⏱️ 5:44 duration
🆔 ID: 6981851

📜 Lyrics

मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?

यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो

अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन

हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो

दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा

⏱️ Synced Lyrics

[00:53.79] मसँगै उड न, गौँथली
[00:59.09] टाढा-नजिक जहाँ भए नि
[01:03.99] मसँगै उड न, गौँथली
[01:09.12] टाढा-नजिक जहाँ भए नि
[01:13.93] एकैछिन गर न चिरिबिरी
[01:19.09] के होला तिम्रो त्यो मनभरि?
[01:23.95] यो घर न तिम्रो न मेरो
[01:29.04] यो घर न तिम्रो न मेरो
[01:33.40] बाटो लाग्नै पऱ्यो
[01:38.59] बाटो लाग्नै पऱ्यो
[01:44.09]
[02:38.52] अल्झिएका कतै हामी दुवै
[02:44.84]
[02:47.68] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:54.77]
[02:58.15] एकै ठाउँ छौँ हामी
[03:03.02] कतै भागी जाने लाग्दै छ मन
[03:10.31] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:17.82] यो घर न तिम्रो न मेरो
[03:22.19] बाटो लाग्नै पऱ्यो
[03:27.07] बाटो लाग्नै पऱ्यो
[03:32.37]
[03:42.75] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:47.64] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:52.41] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:57.55] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:00.90]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings