Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Euta Manchhe Ko Mayale

👤 Narayan Gopal 🎼 Candani Shah Ka Geet ⏱️ 5:34
🎵 1939 characters
⏱️ 5:34 duration
🆔 ID: 6982008

📜 Lyrics

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

शिशिर यामको जाडोमा पनि
शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको
नयनभरिको आँसुमा पनि
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्बिर त्यो

हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

बिछोड हुँदाको दुःखमा पनि
बिछोड हुँदाको दुःखमा पनि भरोसा हुन्छ मिलनको
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ सहाराको
मायालुबिनाको हुँदो हो कति
मायालुबिनाको हुँदो हो कति उराठलाग्दो संसार यो

पिरतीबिनाको हुँदो हो कति निराश, एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

⏱️ Synced Lyrics

[00:32.16] एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
[00:49.34] एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
[01:05.89] एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
[01:22.35] एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
[01:37.65]
[02:00.19] शिशिर यामको जाडोमा पनि
[02:08.73] शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
[02:25.34] अँध्यारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको
[02:37.99] नयनभरिको आँसुमा पनि
[02:46.25] नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्बिर त्यो
[03:02.53] हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो
[03:18.94] एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
[03:33.84]
[03:56.49] बिछोड हुँदाको दुःखमा पनि
[04:04.96] बिछोड हुँदाको दुःखमा पनि भरोसा हुन्छ मिलनको
[04:21.56] झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ सहाराको
[04:33.87] मायालुबिनाको हुँदो हो कति
[04:42.13] मायालुबिनाको हुँदो हो कति उराठलाग्दो संसार यो
[04:58.71] पिरतीबिनाको हुँदो हो कति निराश, एक्लो सम्झना यो
[05:14.71] एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
[05:29.65]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings