Udayo Hawale Reprised Version
🎵 1126 characters
⏱️ 3:08 duration
🆔 ID: 7032178
📜 Lyrics
चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले?
यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले
यो पलपलको आवाज हो, टिक्दैन कोही यहाँ
उडायो हावाले, यो मन उडायो हावाले
उडायो हावाले, यो मन उडायो हावाले
गुञ्जने यो आवाजको भावना छ बेग्लै
सुस्तरी बोल है, नबुझ्ने छैनन् कोही
बहाना मनमा बढाई ल्यायो कि आवारा यो पलले?

⏱️ Synced Lyrics
[00:22.38] चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले?
[00:32.03] यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले
[00:41.72] यो पलपलको आवाज हो, टिक्दैन कोही यहाँ
[00:54.94] उडायो हावाले, यो मन उडायो हावाले
[01:01.40] उडायो हावाले, यो मन उडायो हावाले
[01:08.00]
[01:20.98] गुञ्जने यो आवाजको भावना छ बेग्लै
[01:33.97] सुस्तरी बोल है, नबुझ्ने छैनन् कोही
[01:46.52] बहाना मनमा बढाई ल्यायो कि आवारा यो पलले?
[01:56.43] यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले
[02:06.22] यो पलपलको आवाज हो, टिक्दैन कोही यहाँ
[02:19.31] उडायो हावाले, यो मन उडायो हावाले
[02:25.79] उडायो हावाले, यो मन उडायो हावाले
[02:32.81]