Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

DESH

👤 Ease Is Easy feat. Uniq Poet & Wlf Kush 🎼 DESH ⏱️ 3:44
🎵 6801 characters
⏱️ 3:44 duration
🆔 ID: 7061562

📜 Lyrics

सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
सही-गलत छोड्दे, के भन्नु छ, भन्

चितासरि लाग्छ खाट मलाई (whoo)
खुसी पार्न गाह्रो आफ्नो आत्मालाई (yeah)
वर्षौँदेखि दिँदै आको साथ मलाई (साथ मलाई)
आफ्नो केटाहरूको विश्वास मलाई (whoo)
खाली कागज हो जिन्दगी मेरो (yeah)
सङ्गीत बन्यो मेरो सास मलाई (सास)
परेन कहिल्यै मैले ढाँट्नलाई (yeah)
नसुना तेरो जातपात मलाई

मान्छे बस्दो हैन दाँज्नलाई (yeah)
आमाबाउ छैन बाझ्नलाई (हे)
रुँदा कहिल्यै हुन्न लाज मलाई (लाज)
आँसुलाई लाउँछु ताज बनाई (yeah)
ढाँट्नुपर्दो रैछ हाँस्नलाई (ढाँट्)
आइज दैत्यसँग नाच्नलाई (नाच्)
जिउन सिक्दासिक्दै मरिसकेँ
अब आफ्नो शरीर नै लास मलाई

म सुन्थेँ पहिले माओहरू मरिराको हाम्रो वनमा छ
अहिले भीकमा आको अनुदान त्यही टुक्सेहरूलाई धन भाछ
अनि मान्छेहरू राजकुमारले आफ्नै बाउलाई मार्यो भन्ने भ्रममा छ
बुझेँ त्यति शक्ति छैन मायामा (whoo) जति एउटा सानो गनमा छ (brrrt)
विश्वास छैन कुनै झण्डामा (nah), रातो, निलो रङ्ग मनमा छ (yeah)
नयाँ पिँढीलाई प्रश्न मेरो, "के बलात्कारको जडा porn मा छ?" (Porn)
निर्मला सबको घरमा छ (yeah), हत्यारा त सदनमा छ (what?)
म भोलि जेल गएँ भन्ने खबर, मेरो फ्यानहरू अनशनमा छ (I'm gone)

सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ

विकृति बजारमा (ayy) यौवन बिक्छ रे हजारमा (what?)
युवाजति बेकारमा (uh-huh), मेरो देशको यही छ यथार्थ (देश बिरामी), uh
म पनि हतारमा (yeah), पूरा गर्न इच्छा परिवारका (shit)
के यो जीवन मेरै हो? भारी यो धेरै भो आफ्नै सपना नकार्दा
First सङ्गीतको दुनियाँ छिरेको सानै हुँदा तर ठूलै थियो सोच (ठूलै थियो सोच)
प्रतिस्पर्धा उत्रिँदै जाँदा माथि नि पुगेकै हो (पुगेकै हो)
आफ्नो prime मा rhyme छाड्दा हामीलाई छुनेथ्यो को? (छुनेथ्यो को?)
पाइला यो बढे नि घमण्ड बढेन, सङ्घर्ष भुली नभो (भुली नभो)

मपछिको पिँढीलाई डोर्याउँदै लानलाई बाटो देखाउनेछु बत्ती बालेर
धनीको छोरोको भिडियो दामी रे, गरिबको छोरोको प्रतिभा हेर
Competition is on (yeah), समय छैन हावा कुरो गर्नलाई, kid
मेरो खेलाडी मै, Squid Game को बूढो भन् मलाई, I'm gone

सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ

घिनलाग्दो समाज, सोच देख्दा चित्त दुख्छ
ज्ञानको कुरा गरेँ, तर खोइ त कसले सुन्छ? भन, भन, भन
मलाई भन, भन, भन
कहिले बुझ्ने सबै जना? भन, भन

जाँदिन पर (पर), मेरो आमाले भन्छिन्, "लड" (लड)
मेरा पर्खाले भन्छन्, "मर" (मर), देश अर्काको खुट्टा तल (तल)
साथी सात समुन्द्र पर (पर), अझ पश्चिमको Visa भर (भर)
याद आउँछ होला तिम्लाई घर (घर), तर फर्की आउन के नै छ र? (छ र?)
तर फर्की आउन के नै छ र? केही छ र? छ र?

सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ

भन, भन, भन
मलाई भन, भन, भन
कहिले बुझ्ने सबै जना? मलाई भन, मलाई भन
मलाई भन, भन, भन
मलाई भन, भन, भन
कहिले बुझ्ने सबै जना? मलाई भन, मलाई भन
मलाई भन, भन, भन

⏱️ Synced Lyrics

[00:15.06] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[00:18.67] लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
[00:22.39] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[00:25.53] सही-गलत छोड्दे, के भन्नु छ, भन्
[00:29.39] चितासरि लाग्छ खाट मलाई (whoo)
[00:31.29] खुसी पार्न गाह्रो आफ्नो आत्मालाई (yeah)
[00:32.96] वर्षौँदेखि दिँदै आको साथ मलाई (साथ मलाई)
[00:34.83] आफ्नो केटाहरूको विश्वास मलाई (whoo)
[00:36.84] खाली कागज हो जिन्दगी मेरो (yeah)
[00:38.54] सङ्गीत बन्यो मेरो सास मलाई (सास)
[00:40.47] परेन कहिल्यै मैले ढाँट्नलाई (yeah)
[00:42.45] नसुना तेरो जातपात मलाई
[00:44.20] मान्छे बस्दो हैन दाँज्नलाई (yeah)
[00:46.08] आमाबाउ छैन बाझ्नलाई (हे)
[00:47.74] रुँदा कहिल्यै हुन्न लाज मलाई (लाज)
[00:49.77] आँसुलाई लाउँछु ताज बनाई (yeah)
[00:51.40] ढाँट्नुपर्दो रैछ हाँस्नलाई (ढाँट्)
[00:53.37] आइज दैत्यसँग नाच्नलाई (नाच्)
[00:55.39] जिउन सिक्दासिक्दै मरिसकेँ
[00:56.91] अब आफ्नो शरीर नै लास मलाई
[00:58.68] म सुन्थेँ पहिले माओहरू मरिराको हाम्रो वनमा छ
[01:02.40] अहिले भीकमा आको अनुदान त्यही टुक्सेहरूलाई धन भाछ
[01:06.16] अनि मान्छेहरू राजकुमारले आफ्नै बाउलाई मार्यो भन्ने भ्रममा छ
[01:09.84] बुझेँ त्यति शक्ति छैन मायामा (whoo) जति एउटा सानो गनमा छ (brrrt)
[01:13.75] विश्वास छैन कुनै झण्डामा (nah), रातो, निलो रङ्ग मनमा छ (yeah)
[01:17.47] नयाँ पिँढीलाई प्रश्न मेरो, "के बलात्कारको जडा porn मा छ?" (Porn)
[01:21.07] निर्मला सबको घरमा छ (yeah), हत्यारा त सदनमा छ (what?)
[01:24.65] म भोलि जेल गएँ भन्ने खबर, मेरो फ्यानहरू अनशनमा छ (I'm gone)
[01:29.07] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[01:32.58] लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
[01:36.28] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[01:39.53] सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ
[01:43.43] विकृति बजारमा (ayy) यौवन बिक्छ रे हजारमा (what?)
[01:46.88] युवाजति बेकारमा (uh-huh), मेरो देशको यही छ यथार्थ (देश बिरामी), uh
[01:50.96] म पनि हतारमा (yeah), पूरा गर्न इच्छा परिवारका (shit)
[01:54.22] के यो जीवन मेरै हो? भारी यो धेरै भो आफ्नै सपना नकार्दा
[01:57.88] First सङ्गीतको दुनियाँ छिरेको सानै हुँदा तर ठूलै थियो सोच (ठूलै थियो सोच)
[02:01.72] प्रतिस्पर्धा उत्रिँदै जाँदा माथि नि पुगेकै हो (पुगेकै हो)
[02:05.47] आफ्नो prime मा rhyme छाड्दा हामीलाई छुनेथ्यो को? (छुनेथ्यो को?)
[02:09.01] पाइला यो बढे नि घमण्ड बढेन, सङ्घर्ष भुली नभो (भुली नभो)
[02:12.68] मपछिको पिँढीलाई डोर्याउँदै लानलाई बाटो देखाउनेछु बत्ती बालेर
[02:16.53] धनीको छोरोको भिडियो दामी रे, गरिबको छोरोको प्रतिभा हेर
[02:20.17] Competition is on (yeah), समय छैन हावा कुरो गर्नलाई, kid
[02:24.37] मेरो खेलाडी मै, Squid Game को बूढो भन् मलाई, I'm gone
[02:28.02] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[02:31.70] लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
[02:35.33] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[02:38.62] सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ
[02:42.57] घिनलाग्दो समाज, सोच देख्दा चित्त दुख्छ
[02:46.42] ज्ञानको कुरा गरेँ, तर खोइ त कसले सुन्छ? भन, भन, भन
[02:51.14] मलाई भन, भन, भन
[02:52.85] कहिले बुझ्ने सबै जना? भन, भन
[02:55.74] जाँदिन पर (पर), मेरो आमाले भन्छिन्, "लड" (लड)
[02:58.79] मेरा पर्खाले भन्छन्, "मर" (मर), देश अर्काको खुट्टा तल (तल)
[03:02.49] साथी सात समुन्द्र पर (पर), अझ पश्चिमको Visa भर (भर)
[03:06.20] याद आउँछ होला तिम्लाई घर (घर), तर फर्की आउन के नै छ र? (छ र?)
[03:09.76] तर फर्की आउन के नै छ र? केही छ र? छ र?
[03:12.27] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[03:15.84] लाखौँ सही, एउटा गल्ती, तर त्यही झिक्छ
[03:19.75] सत्य तीतो हुन्छ, झूटो छिटो बिक्छ
[03:22.84] सही-गलत छोड्दे, धेरै बोल्नेको यहाँ पीठो बिक्छ
[03:26.73] भन, भन, भन
[03:27.87] मलाई भन, भन, भन
[03:29.89] कहिले बुझ्ने सबै जना? मलाई भन, मलाई भन
[03:33.41] मलाई भन, भन, भन
[03:35.35] मलाई भन, भन, भन
[03:37.11] कहिले बुझ्ने सबै जना? मलाई भन, मलाई भन
[03:40.88] मलाई भन, भन, भन
[03:43.06]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings