Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Teenpatey (feat. Bidhya Tiwari & Sujan Chapagain)

👤 ArtMandu feat. Bidhya Tiwari & Sujan Chapagain 🎼 Teenpatey - Dekhera Timila (feat. Sujan Chapagain & Bidhya Tiwari) - Single ⏱️ 8:56
🎵 3339 characters
⏱️ 8:56 duration
🆔 ID: 7065044

📜 Lyrics

लै, लै, लै
लै, लै, लै
लै, लै, लै
लै, लै, लै

देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई, तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई

मनैमनमा माया तीनपाते भइदियो
मनैमनमा माया तीनपाते भइदियो

बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई, तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई

मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो
मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो

बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घामछाया हुने मनको धोको
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घामछाया हुने मनको धोको

सिरफूल सिरैमा लाउँला कसरी?
नौगेडी गलैमा लाउँला कसरी?

ओठैमा हाँसो आउला कसरी?
ओठैमा हाँसो आउला कसरी?

सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि
सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि

Hm, आफै मुस्काऊ मुसुक्क, जूनतारा टिपी कोही दिँदैन
थोपा-थोपा मिली बग्छ खोला, सागर कुनै मुहान हुँदैन

रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली
रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली

आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन्
आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन्

मनैमनमा माया तीनपाते भइदियो (मेरो रसरङ्ग)
मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो

मेरो रसरङ्ग, मेरो रसरङ्ग

⏱️ Synced Lyrics

[01:08.81] लै, लै, लै
[01:11.88] लै, लै, लै
[01:14.85] लै, लै, लै
[01:17.71] लै, लै, लै
[01:20.79]
[01:27.13] देखेर तिमीलाई, हेरेर तिमीलाई
[01:33.02] तिमीलाई, तिमीलाई
[01:39.27] भेटेर तिमीलाई, सम्झेर तिमीलाई
[01:45.19] तिमीलाई, तिमीलाई
[01:51.29] देखेर तिमीलाई, हेरेर तिमीलाई
[01:57.29] भेटेर तिमीलाई, सम्झेर तिमीलाई
[02:02.92] मनैमनमा माया तीनपाते भइदियो
[02:11.74] मनैमनमा माया तीनपाते भइदियो
[02:21.08] बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
[02:27.25] तिमीलाई, तिमीलाई
[02:33.14] दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
[02:39.11] तिमीलाई, तिमीलाई
[02:45.29] बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
[02:51.12] दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
[02:56.78] मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो
[03:05.15] मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो
[03:13.31]
[04:16.12] बाँसै काटी चोया, चोया खिपी डोको
[04:22.41] तिमीसँगै घामछाया हुने मनको धोको
[04:28.32] बाँसै काटी चोया, चोया खिपी डोको
[04:34.49] तिमीसँगै घामछाया हुने मनको धोको
[04:39.88]
[05:40.67] सिरफूल सिरैमा लाउँला कसरी?
[05:46.75] नौगेडी गलैमा लाउँला कसरी?
[05:52.39]
[05:58.64] ओठैमा हाँसो आउला कसरी?
[06:04.72] ओठैमा हाँसो आउला कसरी?
[06:10.35] सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि
[06:19.30] सुन्छु नि कानैभरि, मन उड्छ डाँडैपारि
[06:28.18] Hm, आफै मुस्काऊ मुसुक्क, जूनतारा टिपी कोही दिँदैन
[06:37.76] थोपा-थोपा मिली बग्छ खोला, सागर कुनै मुहान हुँदैन
[06:49.29] रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली
[06:58.35] रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली
[07:05.72]
[07:34.48] आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन्
[07:46.22] उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन्
[07:58.45] आऊ समाऊ यी नाडी मेरा, तिम्रै नाममा दिनरात चल्छन्
[08:10.36] उठाऊ यी मेरा नजरका घुम्टोहरू, तिम्रै मुहार हेर्न चञ्चल छन्
[08:22.21] मनैमनमा माया तीनपाते भइदियो (मेरो रसरङ्ग)
[08:31.35] मेरो रसरङ्ग सबै तिमीतिरै गइदियो
[08:40.36] मेरो रसरङ्ग, मेरो रसरङ्ग
[08:45.63]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings