Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samaya

👤 Bipul Chettri 🎼 Samaya ⏱️ 3:48
🎵 1144 characters
⏱️ 3:48 duration
🆔 ID: 7111006

📜 Lyrics

घामको उज्यालो कसले छोप्न सक्छ र?
कसले परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र?, कसले
बदलिने नै हो समय

हु हु हु, हु हु हु
हु हु हु, हु हु

नौलो सबै आज, पुरानो हुनेछ यहाँ
एकदिन जति नै सुन्दर फूल
ओइलि जाने नै छ यहाँ
एकदिन बित्ने नै हो समय

हु हु हु, हु हु हु हु
हु हु हु, हु हा हा हा

अन्धकार तुराउने, अबुझलाई बुझाउने सिकाउने
सबैलाई यहाँ दिने, सबै लगिजाने पनि पनि
जित्ने नै हो समय

हु हु हु, हु हु हु
हु हु हु, वोः

बदलिने नै हो, बित्ने नै हो
जित्ने नै हो, समय, समय, सम य

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings