Timro Maya
🎵 2077 characters
⏱️ 4:00 duration
🆔 ID: 7111019
📜 Lyrics
Let me keep you close, keep you close to me
बन्द कोठामा म र तिमी आज
हटाइदेऊ सारा शङ्का सँगै नहुने
मलाई केवल सुन्न मन छ बोली मन छुने
तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ, आज गइसके
हो, मजा छ जहाँ तिमी छौ, म पागल भइसकेँ
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
बुझाउँथेँ प्यास पाइन्छ हाँसो भनेर
थाहै थिएन, धन्नै भएन अबेर
यो मनले त्यो मनलाई खोजिरहेको थियो सधैँ
बोली, मुहार मात्र हैन, चाहन्छु सबै
कच्चा धागोले चेट नहोस् हाम्रो चङ्गा
मच्चिने मनको गर्दियौ बाटो बन्द
"बादल साथी बन्" भन्दै घुम्दै छ मन यहाँ
सँगै तिमी भए उड्दै गर्छु म दङ्ग

⏱️ Synced Lyrics
[00:18.37] Let me keep you close, keep you close to me
[00:28.44] बन्द कोठामा म र तिमी आज
[00:36.96] हटाइदेऊ सारा शङ्का सँगै नहुने
[00:46.15] मलाई केवल सुन्न मन छ बोली मन छुने
[00:54.24] तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ, आज गइसके
[01:03.10] हो, मजा छ जहाँ तिमी छौ, म पागल भइसकेँ
[01:12.36] तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[01:21.31] तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[01:30.57] तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[01:41.13] बुझाउँथेँ प्यास पाइन्छ हाँसो भनेर
[01:50.18] थाहै थिएन, धन्नै भएन अबेर
[01:57.51] यो मनले त्यो मनलाई खोजिरहेको थियो सधैँ
[02:06.54] बोली, मुहार मात्र हैन, चाहन्छु सबै
[02:17.12] कच्चा धागोले चेट नहोस् हाम्रो चङ्गा
[02:26.11] मच्चिने मनको गर्दियौ बाटो बन्द
[02:35.36] "बादल साथी बन्" भन्दै घुम्दै छ मन यहाँ
[02:44.36] सँगै तिमी भए उड्दै गर्छु म दङ्ग
[02:52.95] हटाइदेऊ सारा शङ्का सँगै नहुने
[03:01.81] मलाई केवल सुन्न मन छ बोली मन छुने
[03:09.97] तिम्रो नशा कि के हो लाग्छ भन्थ्यौ, आज गइसके
[03:19.02] हो, मजा छ जहाँ तिमी छौ, म पागल भइसकेँ
[03:28.29] तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[03:37.13] तिम्रो माया, तिम्रो माया, तिम्रो मायामा
[03:46.53]