Aaja Kina Saathi
🎵 1726 characters
⏱️ 3:11 duration
🆔 ID: 7126129
📜 Lyrics
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रोउँ रोउँ लाग्छ?
सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
बाबु-आमा रुँदै होलान हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
अर्को दशैँ कुर्दाकुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रोउँ रोउँ लाग्छ?
सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
बाबु-आमा रुँदै होलान हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
अर्को दशैँ कुर्दाकुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
⏱️ Synced Lyrics
[00:31.14] आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
[00:37.81] आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
[00:44.24]
[00:53.90] जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
[01:00.33] जीवन हाम्रो बित्ने हो कि विदेशैमा बसी
[01:06.98] मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
[01:13.06] आज किन साथी मलाई रोउँ रोउँ लाग्छ?
[01:20.08]
[01:29.32] सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
[01:36.02] सिउपुरिको झर्ना छेउ घर हाम्रो छाप्रो
[01:42.33] बाबु-आमा रुँदै होलान हेर्दै हाम्रो बाटो
[01:48.79] आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
[01:55.58]
[02:04.88] साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
[02:11.35] साँईली-माँईली नाँच्थिन आज बजाउँदै मादल
[02:17.55] झलझली सम्झिरहेछु कान्छीको गाजल
[02:23.71] आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
[02:30.14]
[02:39.55] कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
[02:45.81] कान्छी रुन्थीन नजाऊ भन्दै बाटो छेकीछेकी
[02:52.28] अर्को दशैँ कुर्दाकुर्दै मरिने पो हो कि
[02:58.66] आज किन साथी मलाई रोउँरोउँ लाग्छ?
[03:05.39]