Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maile Bhulna Timilai

👤 Yash Kumar 🎼 Timi ⏱️ 4:39
🎵 1984 characters
⏱️ 4:39 duration
🆔 ID: 7129515

📜 Lyrics

मैले भुल्न तिमीलाई नखोजेको होइन
तिमी आयौ सपनीमा घरीघरी सताउन
मैले भुल्न तिमीलाई नखोजेको होइन
तिमी आयौ सपनीमा घरीघरी झस्काउन
तिमी आयौ सपनीमा घरीघरी झस्काउन
मैले भुल्न तिमीलाई...

म आँखा चिम्लन्छु, पाउँछु आँगालोभरि
जब आँखा खोल्दछु, बिरानो वरिपरि

म आँखा चिम्लन्छु, पाउँछु आँगालोभरि
जब आँखा खोल्दछु, बिरानो वरिपरि

मैले भुल्न तिमीलाई नखोजेको होइन
तिमी आयौ शून्यतामा यो मन जलाउन
तिमी आयौ शून्यतामा यो मन जलाउन
मैले भुल्न तिमीलाई...

जब खोज्थेँ तिमीबिना यो मन कतै भुलाउन
तिमी आयौ सुस्केरामा यो मन जलाउन

जब खोज्थेँ तिमीबिना यो मन कतै भुलाउन
तिमी आयौ सुस्केरामा यो मन जलाउन

मैले भुल्न तिमीलाई नखोजेको होइन
तिमी आयौ सम्झनामा यो मन रुवाउन
मैले भुल्न तिमीलाई नखोजेको होइन
तिमी आयौ सपनीमा घरीघरी झस्काउन
तिमी आयौ शून्यतामा यो मन रुवाउन
तिमी आयौ सम्झनामा यो मन जलाउन

⏱️ Synced Lyrics

[00:29.43] मैले भुल्न तिमीलाई नखोजेको होइन
[00:35.99] तिमी आयौ सपनीमा घरीघरी सताउन
[00:42.37] मैले भुल्न तिमीलाई नखोजेको होइन
[00:48.75] तिमी आयौ सपनीमा घरीघरी झस्काउन
[00:55.27] तिमी आयौ सपनीमा घरीघरी झस्काउन
[01:01.35] मैले भुल्न तिमीलाई...
[01:33.64] म आँखा चिम्लन्छु, पाउँछु आँगालोभरि
[01:39.91] जब आँखा खोल्दछु, बिरानो वरिपरि
[01:52.87] म आँखा चिम्लन्छु, पाउँछु आँगालोभरि
[01:59.12] जब आँखा खोल्दछु, बिरानो वरिपरि
[02:05.68] मैले भुल्न तिमीलाई नखोजेको होइन
[02:11.94] तिमी आयौ शून्यतामा यो मन जलाउन
[02:18.08] तिमी आयौ शून्यतामा यो मन जलाउन
[02:24.71] मैले भुल्न तिमीलाई...
[03:09.94] जब खोज्थेँ तिमीबिना यो मन कतै भुलाउन
[03:15.92] तिमी आयौ सुस्केरामा यो मन जलाउन
[03:28.51] जब खोज्थेँ तिमीबिना यो मन कतै भुलाउन
[03:35.16] तिमी आयौ सुस्केरामा यो मन जलाउन
[03:41.56] मैले भुल्न तिमीलाई नखोजेको होइन
[03:47.65] तिमी आयौ सम्झनामा यो मन रुवाउन
[03:54.21] मैले भुल्न तिमीलाई नखोजेको होइन
[04:00.78] तिमी आयौ सपनीमा घरीघरी झस्काउन
[04:07.02] तिमी आयौ शून्यतामा यो मन रुवाउन
[04:13.39] तिमी आयौ सम्झनामा यो मन जलाउन
[04:20.13]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings