Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pralaya

👤 Dibesh Pokharel, Arthur Gunn 🎼 Khoj ⏱️ 3:21
🎵 1827 characters
⏱️ 3:21 duration
🆔 ID: 7135684

📜 Lyrics

कतातिर बग्दै छौ हावामा तिमी फर्की नहेरिकन?
ओराली-उकाली गर्दै, तर लिएर चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि, तर जिवनमा छन् धेरै रङ्ग

मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर

सूर्यझैँ उदाऊ, जूनझैँ चम्किऊ, सबको सामु छाऊ
के नै छ र जिन्दगी? दुई दिनको हाँसो, तिमी समयकै धुनमा रमाऊ
सम्झनाको धुन गुनगुनाऊ तिमी अनि सम्झनाकै धुनमा रमाऊ

मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
तर मनमा लाग्यो तिम्रो तीर
तर मायाले नै दिँदो रैछ पीर

लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?
लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?

मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
तर मनमा लाग्यो तिम्रो तीर
तर मायाले नै दिँदो रैछ पीर

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings