Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sapana Bhulai Sara

👤 Yogesh Baidhya 🎼 Aajambari Geetharu ⏱️ 3:40
🎵 1159 characters
⏱️ 3:40 duration
🆔 ID: 7167255

📜 Lyrics

सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
एक लासको चितामा, बत्ती निभाई जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings