Piratiko Barko
🎵 2722 characters
⏱️ 3:04 duration
🆔 ID: 7238628
📜 Lyrics
ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
Double bed काे पलङ माथि दुईटा सिरानी
एउटा मलाई चट्टसँग, अर्काे तिमिलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
ओ, बर्काे तिमिलाई
तिलहरि र नाैगेडीकाे लर्काे तिमिलाई
आहै, तिलहरी र नाैगेडीकाे लर्काे तिमिलाई
हँसाई राख्छु हरेक पल एक सर्काे तिमिलाई
काढौँला पिरतिकाे मह मिलिजुलि
एउटा हात मै चाटौँला, अर्काे तिमिलाई
मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
दिउँला बर्काे तिमिलाई
बाहिरकाे काम सबै मेराे, घरकाे तिमिलाई
आ-है, बाहिरकाे काम सबै मेराे घरकाे तिमिलाई
घरकाे काममा लाग्न दिन्न झर्काे तिमिलाई
गुडाउँला जिन्दगिकाे रथै गुटु-टुटु
एउटा पाङ्ग्रा मेराे भयो, अर्काे तिमिलाई

⏱️ Synced Lyrics
[00:16.18] ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
[00:20.36] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[00:24.25] ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
[00:28.60] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[00:32.45] Double bed काे पलङ माथि दुईटा सिरानी
[00:38.72] एउटा मलाई चट्टसँग, अर्काे तिमिलाई
[00:42.99] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[00:46.55] ओ, बर्काे तिमिलाई
[00:49.98]
[00:59.42] तिलहरि र नाैगेडीकाे लर्काे तिमिलाई
[01:06.63] आहै, तिलहरी र नाैगेडीकाे लर्काे तिमिलाई
[01:11.34] हँसाई राख्छु हरेक पल एक सर्काे तिमिलाई
[01:15.88] काढौँला पिरतिकाे मह मिलिजुलि
[01:22.04] एउटा हात मै चाटौँला, अर्काे तिमिलाई
[01:25.89] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[01:29.65] दिउँला बर्काे तिमिलाई
[01:33.40]
[01:52.54] बाहिरकाे काम सबै मेराे, घरकाे तिमिलाई
[02:00.99] आ-है, बाहिरकाे काम सबै मेराे घरकाे तिमिलाई
[02:05.19] घरकाे काममा लाग्न दिन्न झर्काे तिमिलाई
[02:09.35] गुडाउँला जिन्दगिकाे रथै गुटु-टुटु
[02:15.04] एउटा पाङ्ग्रा मेराे भयो, अर्काे तिमिलाई
[02:18.81] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[02:23.33] दिउँला बर्काे तिमिलाई
[02:27.77] ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
[02:31.66] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[02:36.25] Double bed काे पलङ माथि दुईटा सिरानी
[02:42.11] एउटा मलाई चट्टसँग, अर्काे तिमिलाई
[02:45.77] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[02:50.01] दिउँला बर्काे तिमिलाई
[02:54.10] ओढाउँला पिरतिकाे बर्काे तिमिलाई
[02:58.96] मेरै नामकाे सिन्दूरको धर्काे तिमिलाई
[03:02.79]