Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tirkha Lage Nirmaya

👤 Udit Narayan Jha 🎼 Tirkha Lage Nirmaya ⏱️ 2:11
🎵 1398 characters
⏱️ 2:11 duration
🆔 ID: 7239333

📜 Lyrics

देउरालीको वरपीपलमा सँगै कसम खाउँला
बेहुली बनी बस्नू तिमी, जन्ती लिएर आउँला
देउरालीको वरपीपलमा सँगै कसम खाउँला
बेहुली बनी बस्नू तिमी, जन्ती लिएर आउँला

शिरमा दिनू शिरबन्दी, हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवरको माला
शिरमा दिनू शिरबन्दी, हातमा सुनको बाला
तिम्रै लागि साँचेको छु स्वयंवरको माला

जोबन गए, निर्माया, निर्माया, आउँदैन है फेरि फर्केर
आँखा जुधे, निर्माया, निर्माया, नबस है तिमी तर्केर
तिरिरिरिरिरिरिरी मुरलीको धुन
तिरिरिरिरिरिरिरी मुरलीको धुन
तिमी मेरो निर्माया, निर्माया, टललल नम्बरी सुन
झललल पूर्णिमाको जून

⏱️ Synced Lyrics

[00:07.36] देउरालीको वरपीपलमा सँगै कसम खाउँला
[00:13.91] बेहुली बनी बस्नू तिमी, जन्ती लिएर आउँला
[00:20.85] देउरालीको वरपीपलमा सँगै कसम खाउँला
[00:27.55] बेहुली बनी बस्नू तिमी, जन्ती लिएर आउँला
[00:36.03] शिरमा दिनू शिरबन्दी, हातमा सुनको बाला
[00:43.08] तिम्रै लागि साँचेको छु स्वयंवरको माला
[00:50.05] शिरमा दिनू शिरबन्दी, हातमा सुनको बाला
[00:56.89] तिम्रै लागि साँचेको छु स्वयंवरको माला
[01:03.62] जोबन गए, निर्माया, निर्माया, आउँदैन है फेरि फर्केर
[01:19.34] आँखा जुधे, निर्माया, निर्माया, नबस है तिमी तर्केर
[01:34.88] तिरिरिरिरिरिरिरी मुरलीको धुन
[01:41.66] तिरिरिरिरिरिरिरी मुरलीको धुन
[01:48.23] तिमी मेरो निर्माया, निर्माया, टललल नम्बरी सुन
[02:03.83] झललल पूर्णिमाको जून
[02:10.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings