Intro
🎵 1315 characters
⏱️ 2:00 duration
🆔 ID: 7271302
📜 Lyrics
Ah, Yama Buddha is back
धेरै छ पिडा तै पनि हाँस्छु म
एक दिन मर्ने नै हो तेसैले बाँच्छु म
सपना साँच्छु म, जे पनि आँट्छु म
तन्नेरी श्याल हरुलाई, बुढो बाघ हुँ म
नर्कको आगो, रातो तातो छु म
एक जन्म काफी हुन्न, मेरो ठाउँ पुग्न
अङ्ग्रेजी बुझ्दिन् अलि लाटो छु म
संसार आउने छ मेरो हात चुम्न
आमाको माया बाउको पुकाई
आफुलाई मांड हामीलाई जाउलो खुवाई
खुर्सानी दलेको गहिरो घाउको दुखाइ
साउको किच-किच टाउको दुखाइ
तर बाँच्दिन म टाउको झुकाई
न सक्छु बाँच्न नाउँ लाई दुबाई
गाउँ ठाउँ बस्दिन आफुलाई लुकाई
पाउको कुदाई अनि यो उडान हेर टाउको उठाई
धेरै छ पिडा तै पनि हाँस्छु म
एक दिन मर्ने नै हो तेसैले बाँच्छु म
सपना साँच्छु म, जे पनि आँट्छु म
तन्नेरी श्याल हरुलाई, बुढो बाघ हुँ म
नर्कको आगो, रातो तातो छु म
एक जन्म काफी हुन्न, मेरो ठाउँ पुग्न
अङ्ग्रेजी बुझ्दिन् अलि लाटो छु म
संसार आउने छ मेरो हात चुम्न
आमाको माया बाउको पुकाई
आफुलाई मांड हामीलाई जाउलो खुवाई
खुर्सानी दलेको गहिरो घाउको दुखाइ
साउको किच-किच टाउको दुखाइ
तर बाँच्दिन म टाउको झुकाई
न सक्छु बाँच्न नाउँ लाई दुबाई
गाउँ ठाउँ बस्दिन आफुलाई लुकाई
पाउको कुदाई अनि यो उडान हेर टाउको उठाई
⏱️ Synced Lyrics
[00:02.77] Ah, Yama Buddha is back
[00:07.41]
[00:42.79] धेरै छ पिडा तै पनि हाँस्छु म
[00:45.11] एक दिन मर्ने नै हो तेसैले बाँच्छु म
[00:47.80] सपना साँच्छु म, जे पनि आँट्छु म
[00:50.52] तन्नेरी श्याल हरुलाई, बुढो बाघ हुँ म
[00:53.19] नर्कको आगो, रातो तातो छु म
[00:55.76] एक जन्म काफी हुन्न, मेरो ठाउँ पुग्न
[00:58.52] अङ्ग्रेजी बुझ्दिन् अलि लाटो छु म
[01:01.03] संसार आउने छ मेरो हात चुम्न
[01:03.85] आमाको माया बाउको पुकाई
[01:06.50] आफुलाई मांड हामीलाई जाउलो खुवाई
[01:08.91] खुर्सानी दलेको गहिरो घाउको दुखाइ
[01:11.74] साउको किच-किच टाउको दुखाइ
[01:14.10] तर बाँच्दिन म टाउको झुकाई
[01:16.84] न सक्छु बाँच्न नाउँ लाई दुबाई
[01:19.62] गाउँ ठाउँ बस्दिन आफुलाई लुकाई
[01:21.97] पाउको कुदाई अनि यो उडान हेर टाउको उठाई
[01:24.30]