Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hami

👤 Prajina 🎼 Hami - Single ⏱️ 3:54
🎵 2138 characters
⏱️ 3:54 duration
🆔 ID: 7281295

📜 Lyrics

दिउँला माया तिमीलाई तिमीले मागेजतिलाई
कोशिशको अर्थ जित्नैपर्छ भन्ने कतै लेखिएको छैन
खुशी थियौँ हामी दुई जना, एकआपसमै सम्पूर्ण
समय बित्दा परिवर्तन नआउने भन्ने हुँदैन

हाँसेको त्यो दुई रात, तिम्रो घामझैँ मुस्कान
एकछिन भए नि खुशी थिएँ म, हाम्रो कथाको अन्तिम पाना पनि
मुस्कानले भिझोस्
अरू त छैन केही चाहना, यादहरू भने रहिरहन्छ

तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ
हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ
साँझको ५:०० मा अस्ताउने घाम तिमीसँग बसी हेर्दा त झन्
संसारको सबै सुन्दरताभन्दा सुन्दर देखिन्थ्यो, खै किन होला

लुकाइराखेको भावना पनि पहिरोझैँ पोखिँदै छ नि
ठट्टा नगर जाँदै छौ टाढा, "दुःखी नहुनू, म पनि हुन्न" भनी
झूठ भए पनि
गाह्रो नमान, देखेकै थियौँ अन्तिम रेखा, काटिदेऊ आज

तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ
हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ

⏱️ Synced Lyrics

[00:19.94] दिउँला माया तिमीलाई तिमीले मागेजतिलाई
[00:29.35] कोशिशको अर्थ जित्नैपर्छ भन्ने कतै लेखिएको छैन
[00:38.65] खुशी थियौँ हामी दुई जना, एकआपसमै सम्पूर्ण
[00:47.88] समय बित्दा परिवर्तन नआउने भन्ने हुँदैन
[00:57.24] हाँसेको त्यो दुई रात, तिम्रो घामझैँ मुस्कान
[01:06.52] एकछिन भए नि खुशी थिएँ म, हाम्रो कथाको अन्तिम पाना पनि
[01:18.97] मुस्कानले भिझोस्
[01:24.92] अरू त छैन केही चाहना, यादहरू भने रहिरहन्छ
[01:33.84]
[01:52.72] तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ
[02:02.14] हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ
[02:11.37] साँझको ५:०० मा अस्ताउने घाम तिमीसँग बसी हेर्दा त झन्
[02:20.78] संसारको सबै सुन्दरताभन्दा सुन्दर देखिन्थ्यो, खै किन होला
[02:29.99] लुकाइराखेको भावना पनि पहिरोझैँ पोखिँदै छ नि
[02:39.38] ठट्टा नगर जाँदै छौ टाढा, "दुःखी नहुनू, म पनि हुन्न" भनी
[02:52.12] झूठ भए पनि
[02:57.92] गाह्रो नमान, देखेकै थियौँ अन्तिम रेखा, काटिदेऊ आज
[03:07.77]
[03:25.79] तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ
[03:35.08] हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ
[03:41.91]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings