Kalo
🎵 1452 characters
⏱️ 4:20 duration
🆔 ID: 7309183
📜 Lyrics
अन्धकारमा जन्म लिएर, दु:खको आँसु पिएर
नदेखे पनि महसुस गरेँ तिम्रो स्वार्थी संसार
उडिबस्छु म मेरो कालो-कालो आकाशमा
असम्भव छैन तिम्रो संसार, मलाई हेर न
के हो मेरो दिन? के हो मेरो रात?
भोलि कहाँ हुनेछु मलाई डर छैन, आशा गर्नेछु सुनौलो हुनेछ
नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
उडिबस्छु म मेरो कालो-कालो आकाशमा
असम्भव छैन तिम्रो संसार, मलाई हेर न
के हो मेरो दिन? के हो मेरो रात?
अन्धकारमा जन्म लिएर, दुःखको आँसु पिएर
नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
उडिबस्छु म मेरो कालो आकाशमा

⏱️ Synced Lyrics
[00:25.02] अन्धकारमा जन्म लिएर, दु:खको आँसु पिएर
[00:35.37] नदेखे पनि महसुस गरेँ तिम्रो स्वार्थी संसार
[00:45.50] उडिबस्छु म मेरो कालो-कालो आकाशमा
[00:55.67] असम्भव छैन तिम्रो संसार, मलाई हेर न
[01:01.73] के हो मेरो दिन? के हो मेरो रात?
[01:08.62]
[01:31.46] भोलि कहाँ हुनेछु मलाई डर छैन, आशा गर्नेछु सुनौलो हुनेछ
[01:41.96] नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
[01:51.81] उडिबस्छु म मेरो कालो-कालो आकाशमा
[02:02.19] असम्भव छैन तिम्रो संसार, मलाई हेर न
[02:08.33] के हो मेरो दिन? के हो मेरो रात?
[02:14.96]
[02:33.52] अन्धकारमा जन्म लिएर, दुःखको आँसु पिएर
[02:43.87] नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ
[02:52.09]
[03:42.02] उडिबस्छु म मेरो कालो आकाशमा
[03:50.83] उडिबस्छु म मेरो कालो आकाशमा
[03:59.54] उडिबस्छु म मेरो कालो आकाशमा
[04:08.23] उडिबस्छु म मेरो कालो आकाशमा
[04:14.29]