Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kehi Mitho Baat Gara

👤 Narayan Gopal 🎼 Geetiyatra-1 ⏱️ 5:45
🎵 1572 characters
⏱️ 5:45 duration
🆔 ID: 7309707

📜 Lyrics

केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर

दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै

दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ

⏱️ Synced Lyrics

[00:14.39] केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
[00:27.44] केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
[00:41.61] भरे फेरि एकान्तमा रुनु त छँदै छ
[00:55.22] केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
[01:36.39] रमाइलो कुरा गर, सपनाको कुरा गर
[01:49.52] रमाइलो कुरा गर, सपनाको कुरा गर
[02:03.73] सँगसँगै बिताएको सम्झनाको कुरा गर
[02:17.21] सम्झनाको कुरा गर
[02:24.34] दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ
[02:38.25] भरे फेरि एकान्तमा रुनु त छँदै छ
[02:50.40] केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
[03:56.42] आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
[04:06.43] आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
[04:19.56] बतासमा उडौँ आज सिमलको भुवा जस्तै
[04:33.73] सिमलको भुवा जस्तै
[04:39.87] दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ
[04:53.50] भरे फेरि एकान्तमा रुनु त छँदै छ
[05:07.69] केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
[05:29.66]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings