Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gari Khana Deu

👤 Albatross 🎼 Albatross Nepal - Official ⏱️ 4:24
🎵 2220 characters
⏱️ 4:24 duration
🆔 ID: 7339598

📜 Lyrics

मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब
सुन्निसके हातहरू, दुखिसके गोडा
आफ्नो स्वार्थ पुर्याउने क्रममा दुईचार जनालाई मिच्नु नि भयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि

मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब
फुटिसके ओठहरू, सुकिसके गला
आफ्नो तृष्णा मेटाउने क्रममा मापसेमा नि पर्नुभयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि

के दिऊँ उपहार भनेर?
मन मान्दैन व्यवहार देखेर
के दिऊँ उपहार भनेर?
मन मान्दैन व्यवहार देखेर

"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
जेसुकै गर्

(लागेँ म छेउ, लागेँ म छेउ)
(लागेँ म छेउ, लागेँ म छेउ)
लागेँ म छेउ, लागेँ म छेउ
लागेँ म छेउ, लागेँ म छेउ

के दिऊँ उपहार भनेर?
मन मान्दैन व्यवहार देखेर

"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
जेसुकै गर्

⏱️ Synced Lyrics

[00:39.49] मुख मात्र चलाएर केही हुन्न अब
[00:45.66] भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब
[00:51.99] सुन्निसके हातहरू, दुखिसके गोडा
[00:58.22] आफ्नो स्वार्थ पुर्याउने क्रममा दुईचार जनालाई मिच्नु नि भयो होला
[01:04.48] म केवल उसको लागि
[01:07.64] ऊ केवल उसकै लागि
[01:10.95]
[01:16.79] मुख मात्र चलाएर केही हुन्न अब
[01:23.06] भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब
[01:29.04] फुटिसके ओठहरू, सुकिसके गला
[01:35.38] आफ्नो तृष्णा मेटाउने क्रममा मापसेमा नि पर्नुभयो होला
[01:41.67] म केवल उसको लागि
[01:44.96] ऊ केवल उसकै लागि
[01:47.82]
[01:55.56] के दिऊँ उपहार भनेर?
[02:01.66] मन मान्दैन व्यवहार देखेर
[02:07.65] के दिऊँ उपहार भनेर?
[02:13.96] मन मान्दैन व्यवहार देखेर
[02:17.53] "जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
[02:23.90] "जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
[02:30.03] जेसुकै गर्
[02:33.05] (लागेँ म छेउ, लागेँ म छेउ)
[02:36.25] (लागेँ म छेउ, लागेँ म छेउ)
[02:39.28] लागेँ म छेउ, लागेँ म छेउ
[02:42.23] लागेँ म छेउ, लागेँ म छेउ
[02:45.28]
[03:49.82] के दिऊँ उपहार भनेर?
[03:55.94] मन मान्दैन व्यवहार देखेर
[03:59.50] "जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
[04:05.88] "जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
[04:12.17] "जेसुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
[04:18.12] जेसुकै गर्
[04:20.04]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings