Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bagaichama Najau Timi

👤 Udit Narayan, Sadhana Sargam 🎼 Bagaichama Najau Timi - Single ⏱️ 6:26
🎵 2607 characters
⏱️ 6:26 duration
🆔 ID: 739848

📜 Lyrics

बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिम्लाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी
मनको चाह नलुकाऊ तिमी भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर

फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
हो, फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
निदरीमा लुक्दै आउने मीठो सपना जस्ती तिमी
हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
हो, हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
सिङ्गो माया अटाउने कोमल मन झनै राम्रो

बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिमीलाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर

तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
हो, तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
एक चिम्टी सिन्दूर खोज्छ खाली सिउँदो सधैँ मेरो
गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
हो, गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
परेलीको बाटो गरी यो मनैमा लैजाऊँ कि?

बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
तिम्लाई फूल सोचेर
मनको चाह नलुकाऊ तिमी
मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
कठै! भमरालाई दोष दिएर

⏱️ Synced Lyrics

[00:36.98] बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
[00:49.48] बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
[01:00.20] तिम्लाई फूल सोचेर
[01:09.50] मनको चाह नलुकाऊ तिमी
[01:17.96] मनको चाह नलुकाऊ तिमी भमरालाई दोष दिएर
[01:29.63] कठै! भमरालाई दोष दिएर
[01:36.90]
[02:02.76] फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
[02:13.92] हो, फूलै भए सिउरिदिन्थेँ, फूलको बास्ना जस्ती तिमी
[02:23.66] निदरीमा लुक्दै आउने मीठो सपना जस्ती तिमी
[02:34.15] हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
[02:45.58] हो, हजुरको नजर राम्रो, मीठो बोलीवचन राम्रो
[02:55.07] सिङ्गो माया अटाउने कोमल मन झनै राम्रो
[03:07.66] बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
[03:18.47] तिमीलाई फूल सोचेर
[03:23.76] मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
[03:35.42] कठै! भमरालाई दोष दिएर
[03:42.54]
[04:08.51] तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
[04:19.86] हो, तिम्रो माया रसाउँछ, यो मनको सेरोफेरो
[04:29.34] एक चिम्टी सिन्दूर खोज्छ खाली सिउँदो सधैँ मेरो
[04:39.78] गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
[04:51.15] हो, गुराँसको रङ्ग चोरी सिन्दूर म हालिदिऊँ कि?
[05:00.79] परेलीको बाटो गरी यो मनैमा लैजाऊँ कि?
[05:13.33] बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला
[05:21.68] बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला फूल सोचेर
[05:32.63] तिम्लाई फूल सोचेर
[05:41.88] मनको चाह नलुकाऊ तिमी
[05:48.15] मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर
[06:00.03] कठै! भमरालाई दोष दिएर
[06:07.07]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings