Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Drishya

👤 Apurva Tamang 🎼 Drishya ⏱️ 3:54
🎵 1986 characters
⏱️ 3:54 duration
🆔 ID: 739861

📜 Lyrics

मुसुक्क म हाँसिदिन्छु सोची त्यो दृष्य तिम्रो
परेलीमै म अल्झिदिन्छु हेरी त्यो मुहार तिम्रो
जुनै ढोका नि आए सामु, सँगै हामी खोलिदिन्छौँ
समाउँछौ हात एक क्षणको लागि, तर मुटु मेरो सधैँ समाइदिन्छौ

हामी दुई बेग्लै छौँ, खोला र किनारजस्तै
एक अर्का अधूरो छौँ, जूनबिनाको रातजस्तै

ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी

हाँस्न मन नभए नि मुस्काइदिन्छ मन यो मेरो
डर भए कुनै दिन यदि, सुरक्षित राख्छु अँगालोमा मेरो
हाँस्न मन नभए नि मुस्काइदिन्छ मन यो मेरो
डर भए कुनै दिन यदि, सुरक्षित राख्छु अँगालोमा मेरो, हो

ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी

⏱️ Synced Lyrics

[00:19.24] मुसुक्क म हाँसिदिन्छु सोची त्यो दृष्य तिम्रो
[00:34.32] परेलीमै म अल्झिदिन्छु हेरी त्यो मुहार तिम्रो
[00:49.35] जुनै ढोका नि आए सामु, सँगै हामी खोलिदिन्छौँ
[01:04.28] समाउँछौ हात एक क्षणको लागि, तर मुटु मेरो सधैँ समाइदिन्छौ
[01:17.94] हामी दुई बेग्लै छौँ, खोला र किनारजस्तै
[01:26.06] एक अर्का अधूरो छौँ, जूनबिनाको रातजस्तै
[01:37.05] ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
[01:44.60] तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
[01:52.13] ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
[01:59.56] तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
[02:09.07]
[02:22.28] हाँस्न मन नभए नि मुस्काइदिन्छ मन यो मेरो
[02:29.85] डर भए कुनै दिन यदि, सुरक्षित राख्छु अँगालोमा मेरो
[02:37.27] हाँस्न मन नभए नि मुस्काइदिन्छ मन यो मेरो
[02:44.70] डर भए कुनै दिन यदि, सुरक्षित राख्छु अँगालोमा मेरो, हो
[02:55.78] ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
[03:03.34] तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
[03:10.70] ती साना-साना आँखाले हेरिबस्नू मलाई तिमी
[03:18.28] तिमीलाई जून मन पर्छ रे तर मलाई तिमी
[03:26.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings