Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Euta Sapana Chha

👤 Moon Prasai 🎼 Euta Sapana Chha ⏱️ 3:36
🎵 1691 characters
⏱️ 3:36 duration
🆔 ID: 739863

📜 Lyrics

एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन

हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ

भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
दुःख, पीडा मनको सारा
एकै शब्दले धोइदिन्छ

खै, कस्तो-कस्तो आभास उसको मायाको?
मायाको, मायाको, हो, हो, हो, हो

एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन

हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ

⏱️ Synced Lyrics

[00:21.85] एउटा सपना छ, तिमीलाई माया गर्ने
[00:31.15] तिम्रै भएर जिउने
[00:38.24] एउटा सपना छ, तिमीलाई माया गर्ने
[00:47.55] तिम्रै भएर जिउने
[00:53.14] पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन
[00:58.69] हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
[01:04.14] हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
[01:09.44]
[01:45.02] भेटै नहुँदा नि खुसी हुन्छ मन
[01:50.77] बोली सुने मात्रै पुग्छ
[02:01.72] भेटै नहुँदा नि खुसी हुन्छ मन
[02:07.22] बोली सुने मात्रै पुग्छ
[02:12.45] दुःख, पीडा मनको सारा
[02:18.27] एकै शब्दले धोइदिन्छ
[02:23.78] खै, कस्तो-कस्तो आभास उसको मायाको?
[02:29.39] मायाको, मायाको, हो, हो, हो, हो
[02:36.98] एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
[02:46.13] सम्झी रमाउँदै जिउने
[02:53.53] एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
[03:02.68] सम्झी रमाउँदै जिउने
[03:08.29] पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन
[03:13.80] हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
[03:19.30] हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
[03:24.86] हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
[03:30.83]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings