Hataarindai, Bataasindai
🎵 1612 characters
⏱️ 5:30 duration
🆔 ID: 739866
📜 Lyrics
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदै
हो-ओ-हो-ओ
हो-हो
तिम्रो र मेरो, हाम्रो कथाको
शिर्षक धैर्य बनिसकेछ
तिमीलाई नदेखी, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ, माया
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खी बसेछाै कि बोकेर?
त्यो माया तिम्रो दिन मलाई
आउदैछु माया तिमी कहाँ
हतारिंदै, बतासिंदै
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदै
हो-ओ-हो-ओ
हो-हो
तिम्रो र मेरो, हाम्रो कथाको
शिर्षक धैर्य बनिसकेछ
तिमीलाई नदेखी, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ, माया
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खी बसेछाै कि बोकेर?
त्यो माया तिम्रो दिन मलाई
आउदैछु माया तिमी कहाँ
हतारिंदै, बतासिंदै
⏱️ Synced Lyrics
[00:41.08] कता कता छौ, कुन रुपमा?
[00:45.03] कुन सोचमा, हराउँदै?
[00:50.08] कुन गीतको, कुन बोलमा?
[00:54.05] आफैलाई, पहिल्याउँदै
[00:59.03] पर्खि बसेछु, म बोकेर
[01:04.07] यो माया मेरो, दिन तिमीलाई
[01:09.07] आउनु म कहाँ, माया तिमी
[01:13.05] हतारिंदै, बतासिंदै
[01:21.06] हो-ओ-हो-ओ
[01:26.06] हो-हो
[01:28.05] तिम्रो र मेरो, हाम्रो कथाको
[01:33.06] शिर्षक धैर्य बनिसकेछ
[01:38.02] तिमीलाई नदेखी, तिम्रो अनुहार
[01:43.09] आँखामा मेरो बसिसकेछ, माया
[03:14.03] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:23.05] यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[03:33.04] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:42.08] यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[04:41.04] कता कता छौ, कुन रुपमा?
[04:45.02] कुन सोचमा, हराउँदै?
[04:50.04] कुन गीतको, कुन बोलमा?
[04:55.00] आफैलाई, पहिल्याउँदै
[04:59.08] पर्खी बसेछाै कि बोकेर?
[05:04.07] त्यो माया तिम्रो दिन मलाई
[05:10.02] आउदैछु माया तिमी कहाँ
[05:14.03] हतारिंदै, बतासिंदै
[05:18.12]
[00:45.03] कुन सोचमा, हराउँदै?
[00:50.08] कुन गीतको, कुन बोलमा?
[00:54.05] आफैलाई, पहिल्याउँदै
[00:59.03] पर्खि बसेछु, म बोकेर
[01:04.07] यो माया मेरो, दिन तिमीलाई
[01:09.07] आउनु म कहाँ, माया तिमी
[01:13.05] हतारिंदै, बतासिंदै
[01:21.06] हो-ओ-हो-ओ
[01:26.06] हो-हो
[01:28.05] तिम्रो र मेरो, हाम्रो कथाको
[01:33.06] शिर्षक धैर्य बनिसकेछ
[01:38.02] तिमीलाई नदेखी, तिम्रो अनुहार
[01:43.09] आँखामा मेरो बसिसकेछ, माया
[03:14.03] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:23.05] यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[03:33.04] शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
[03:42.08] यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[04:41.04] कता कता छौ, कुन रुपमा?
[04:45.02] कुन सोचमा, हराउँदै?
[04:50.04] कुन गीतको, कुन बोलमा?
[04:55.00] आफैलाई, पहिल्याउँदै
[04:59.08] पर्खी बसेछाै कि बोकेर?
[05:04.07] त्यो माया तिम्रो दिन मलाई
[05:10.02] आउदैछु माया तिमी कहाँ
[05:14.03] हतारिंदै, बतासिंदै
[05:18.12]