Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kuraakaani

👤 Sajjan Raj Vaidya 🎼 Kuraakaani - Single ⏱️ 4:22
🎵 1159 characters
⏱️ 4:22 duration
🆔 ID: 739879

📜 Lyrics

हेर्दा हेर्दै नसरे रै बगी गएँ म
तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
बगाएर लग्यौ मलाई, म तैरिएँर आइदिएँ
तिम्रो नजरमा बेरिँदै, परेलीमा म अल्झिएँ

घाम ढल्की साँझ फेरी फेर्की आएछ
मेरो मन चाहीँ तिमीसँगै उडि गएछ
उडाएँर लग्यौ मलाई, म शुल्किएरै आइदिएँ
तिम्रै लागि बने की खै?
म तिमी मै आई टुङ्गीए

थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने

⏱️ Synced Lyrics

[00:46.83] हेर्दा हेर्दै नसरे रै बगी गएँ म
[00:57.06] तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
[01:07.40] बगाएर लग्यौ मलाई, म तैरिएँर आइदिएँ
[01:17.87] तिम्रो नजरमा बेरिँदै, परेलीमा म अल्झिएँ
[01:30.09]
[01:54.58] घाम ढल्की साँझ फेरी फेर्की आएछ
[02:04.31] मेरो मन चाहीँ तिमीसँगै उडि गएछ
[02:14.77] उडाएँर लग्यौ मलाई, म शुल्किएरै आइदिएँ
[02:24.71] तिम्रै लागि बने की खै?
[02:30.55] म तिमी मै आई टुङ्गीए
[02:36.43]
[03:11.24] थरी-थरी छन् रङ्ग तिम्रा
[03:16.85] जगत नै रङ्गाउने
[03:21.97] गगन सरीको मन तिम्रो
[03:27.27] नक्षत्र नै अटाउने
[03:32.34] थरी-थरी छन् रङ्ग तिम्रा
[03:37.47] जगत नै रङ्गाउने
[03:42.57] गगन सरीको मन तिम्रो
[03:47.88] नक्षत्र नै अटाउने
[03:52.08]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings