Raat Bityo
🎵 2055 characters
⏱️ 2:35 duration
🆔 ID: 739908
📜 Lyrics
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमिलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
जूनले सोध्यो, प्रिय के भो भनेर
ताराले गिज्जाइदियो, पागल ठानेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमिलाई कल्पेर
गुलाफले सोध्यो, उनी को हुन भनेर
भनेँ माया मेरी, दिल खोलेर
गुलाफले सोध्यो, उनी को हुन भनेर
भनेँ माया मेरी, दिल खोलेर
नहुनु टाढा प्रिय, को हो भनेर
भन्नू छ धेरै माया, तिमिलाई भेटेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमिलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
जूनले सोध्यो, प्रिय के भो भनेर
ताराले गिज्जाइदियो, पागल ठानेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमिलाई कल्पेर
गुलाफले सोध्यो, उनी को हुन भनेर
भनेँ माया मेरी, दिल खोलेर
गुलाफले सोध्यो, उनी को हुन भनेर
भनेँ माया मेरी, दिल खोलेर
नहुनु टाढा प्रिय, को हो भनेर
भन्नू छ धेरै माया, तिमिलाई भेटेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
रात बित्यो हेर तिमीलाई सम्झेर
दिन ढल्यो हेर तिमीलाई कल्पेर
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
स्वीकार छ जसले जे भनेनी
तिमीले बाहेक जे ठानेनी
⏱️ Synced Lyrics
[00:18.02] रात बित्यो हेर तिमीलाई सम्झेर
[00:22.14] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[00:25.82] रात बित्यो हेर तिमिलाई सम्झेर
[00:27.97]
[00:30.47] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[00:34.31] जूनले सोध्यो, प्रिय के भो भनेर
[00:36.49]
[00:38.65] ताराले गिज्जाइदियो, पागल ठानेर
[00:42.28] स्वीकार छ जसले जे भनेनी
[00:45.83] तिमीले बाहेक जे ठानेनी
[00:47.98]
[00:50.19] रात बित्यो हेर तिमीलाई सम्झेर
[00:52.34]
[00:54.35] दिन ढल्यो हेर तिमिलाई कल्पेर
[00:56.46]
[01:18.56] गुलाफले सोध्यो, उनी को हुन भनेर
[01:22.21] भनेँ माया मेरी, दिल खोलेर
[01:25.68] गुलाफले सोध्यो, उनी को हुन भनेर
[01:27.87]
[01:30.57] भनेँ माया मेरी, दिल खोलेर
[01:34.29] नहुनु टाढा प्रिय, को हो भनेर
[01:36.42]
[01:38.61] भन्नू छ धेरै माया, तिमिलाई भेटेर
[01:42.10] स्वीकार छ जसले जे भनेनी
[01:45.92] तिमीले बाहेक जे ठानेनी
[01:48.10]
[01:50.19] रात बित्यो हेर तिमीलाई सम्झेर
[01:52.32]
[01:54.46] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[01:58.32] रात बित्यो हेर तिमीलाई सम्झेर
[02:00.47]
[02:02.73] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[02:06.65] रात बित्यो हेर तिमीलाई सम्झेर
[02:08.78]
[02:11.10] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[02:14.61] स्वीकार छ जसले जे भनेनी
[02:18.14] तिमीले बाहेक जे ठानेनी
[02:22.20] स्वीकार छ जसले जे भनेनी
[02:24.42]
[02:26.44] तिमीले बाहेक जे ठानेनी
[02:26.64]
[00:22.14] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[00:25.82] रात बित्यो हेर तिमिलाई सम्झेर
[00:27.97]
[00:30.47] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[00:34.31] जूनले सोध्यो, प्रिय के भो भनेर
[00:36.49]
[00:38.65] ताराले गिज्जाइदियो, पागल ठानेर
[00:42.28] स्वीकार छ जसले जे भनेनी
[00:45.83] तिमीले बाहेक जे ठानेनी
[00:47.98]
[00:50.19] रात बित्यो हेर तिमीलाई सम्झेर
[00:52.34]
[00:54.35] दिन ढल्यो हेर तिमिलाई कल्पेर
[00:56.46]
[01:18.56] गुलाफले सोध्यो, उनी को हुन भनेर
[01:22.21] भनेँ माया मेरी, दिल खोलेर
[01:25.68] गुलाफले सोध्यो, उनी को हुन भनेर
[01:27.87]
[01:30.57] भनेँ माया मेरी, दिल खोलेर
[01:34.29] नहुनु टाढा प्रिय, को हो भनेर
[01:36.42]
[01:38.61] भन्नू छ धेरै माया, तिमिलाई भेटेर
[01:42.10] स्वीकार छ जसले जे भनेनी
[01:45.92] तिमीले बाहेक जे ठानेनी
[01:48.10]
[01:50.19] रात बित्यो हेर तिमीलाई सम्झेर
[01:52.32]
[01:54.46] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[01:58.32] रात बित्यो हेर तिमीलाई सम्झेर
[02:00.47]
[02:02.73] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[02:06.65] रात बित्यो हेर तिमीलाई सम्झेर
[02:08.78]
[02:11.10] दिन ढल्यो हेर तिमीलाई कल्पेर
[02:14.61] स्वीकार छ जसले जे भनेनी
[02:18.14] तिमीले बाहेक जे ठानेनी
[02:22.20] स्वीकार छ जसले जे भनेनी
[02:24.42]
[02:26.44] तिमीले बाहेक जे ठानेनी
[02:26.64]