Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sano

👤 Apurva Tamang 🎼 Sano - Single ⏱️ 2:34
🎵 1430 characters
⏱️ 2:34 duration
🆔 ID: 739910

📜 Lyrics

आउ छेउ एता बात गरौं न
मिठो कुरा गरी याद बनाउ न
जाडो भए अंगाली रखौंला
हाँसी-खुशी आफ्नो दुःख बाटौंला
त्यो चिसो हात मेरो हातमा
थमाइदेउ समय मेरो साथमा
हिँडौं हामी मायाको बाटोमा

सानु, नछोड मलाई
देखाउ सबैलाई
खुशी र हाँसो
यो मायाको बाटोमा, बाटोमा

हसिलो मुहारको कारण म जहिले बनु
तिम्रो त्यो चिसो मुटुलाई न्यानो म बनाउँ
हामी दुईको कथा सधैँ लेख्न पाउँ
मिठो धुन बुनेर सधैँ तिमीलाई सुनाउ

हजारौंको भीड मा तिमी नै देखे
तिम्रो हाँसो हेरी आफै रमाए
प्रतिक्षामा धेरै नराख प्रिय
आउन माया, मेरी माया

सानु, नछोड मलाई
देखाउ सबैलाई
खुशी र हाँसो
यो मायाको बाटोमा, बाटोमा

⏱️ Synced Lyrics

[00:08.88] आउ छेउ एता बात गरौं न
[00:12.58] मिठो कुरा गरी याद बनाउ न
[00:16.06] जाडो भए अंगाली रखौंला
[00:19.33] हाँसी-खुशी आफ्नो दुःख बाटौंला
[00:22.83] त्यो चिसो हात मेरो हातमा
[00:26.84] थमाइदेउ समय मेरो साथमा
[00:29.97] हिँडौं हामी मायाको बाटोमा
[00:35.85] सानु, नछोड मलाई
[00:40.40] देखाउ सबैलाई
[00:44.48] खुशी र हाँसो
[00:47.13] यो मायाको बाटोमा, बाटोमा
[01:02.48]
[01:18.86] हसिलो मुहारको कारण म जहिले बनु
[01:25.80] तिम्रो त्यो चिसो मुटुलाई न्यानो म बनाउँ
[01:33.47] हामी दुईको कथा सधैँ लेख्न पाउँ
[01:40.28] मिठो धुन बुनेर सधैँ तिमीलाई सुनाउ
[01:46.71] हजारौंको भीड मा तिमी नै देखे
[01:50.27] तिम्रो हाँसो हेरी आफै रमाए
[01:53.50] प्रतिक्षामा धेरै नराख प्रिय
[01:56.15] आउन माया, मेरी माया
[02:02.84] सानु, नछोड मलाई
[02:08.15] देखाउ सबैलाई
[02:11.57] खुशी र हाँसो
[02:15.07] यो मायाको बाटोमा, बाटोमा
[02:27.65]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings