Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sapana Haru Ferdai

👤 Beest 🎼 Sapana Haru Ferdai - Single ⏱️ 2:27
🎵 1806 characters
⏱️ 2:27 duration
🆔 ID: 739912

📜 Lyrics

ऐना भित्रको चित्रलाई हेर्दैछु
कोरिसकेको कागजमा केर्दैछु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलिअलि फेर्दैछु

ऐना भित्रको चित्रलाई हेर्दैछु
कोरिसकेको कागजमा केर्दैछु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि-अलि फेर्दैछु

सपनाहरू फेर्दै
कल्पनामै हराउँदै
सपनाहरू फेर्दै
बिपना अझै उस्तै

बाटो बिराएनि फेरि खोज्नु है
मुटु टुटे पनि फेरि जोड्नु है
खुसी नभएनि रमाउनु है
चित्त दुःखे पनि नरिसाउनु है
है
है
है

ऐना भित्रको चित्रलाई हेर्दैछु
कोरिसकेको कागजमा केर्दैछु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलि-अलि फेर्दैछु

ऐना भित्रको चित्रलाई हेर्दैछु
कोरिसकेको कागजमा केर्दैछु
बिपना अझै उस्तै छ मेरो
सपनाहरू अलिअलि फेर्दैछु (सपनाहरू फेर्दै)

सपनाहरू अलिअलि फेर्दैछु (बिपना अझै उस्तै)
सपनाहरू अलिअलि फेर्दै

⏱️ Synced Lyrics

[00:27.13] ऐना भित्रको चित्रलाई हेर्दैछु
[00:30.32] कोरिसकेको कागजमा केर्दैछु
[00:33.57] बिपना अझै उस्तै छ मेरो
[00:36.52] सपनाहरू अलिअलि फेर्दैछु
[00:40.03] ऐना भित्रको चित्रलाई हेर्दैछु
[00:43.24] कोरिसकेको कागजमा केर्दैछु
[00:46.33] बिपना अझै उस्तै छ मेरो
[00:49.69] सपनाहरू अलि-अलि फेर्दैछु
[00:52.89] सपनाहरू फेर्दै
[00:55.99] कल्पनामै हराउँदै
[00:59.16] सपनाहरू फेर्दै
[01:02.36] बिपना अझै उस्तै
[01:05.74] बाटो बिराएनि फेरि खोज्नु है
[01:08.74] मुटु टुटे पनि फेरि जोड्नु है
[01:11.94] खुसी नभएनि रमाउनु है
[01:15.12] चित्त दुःखे पनि नरिसाउनु है
[01:21.38] है
[01:24.48] है
[01:27.50] है
[01:31.24] ऐना भित्रको चित्रलाई हेर्दैछु
[01:34.50] कोरिसकेको कागजमा केर्दैछु
[01:37.77] बिपना अझै उस्तै छ मेरो
[01:40.96] सपनाहरू अलि-अलि फेर्दैछु
[01:44.07] ऐना भित्रको चित्रलाई हेर्दैछु
[01:47.17] कोरिसकेको कागजमा केर्दैछु
[01:50.33] बिपना अझै उस्तै छ मेरो
[01:53.60] सपनाहरू अलिअलि फेर्दैछु (सपनाहरू फेर्दै)
[01:59.83] सपनाहरू अलिअलि फेर्दैछु (बिपना अझै उस्तै)
[02:06.30] सपनाहरू अलिअलि फेर्दै
[02:09.92]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings