Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Phone Ko Number? (Kripa Unplugged)

👤 Sushant KC 🎼 Phone Ko Number? (Kripa Unplugged) ⏱️ 4:58
🎵 4244 characters
⏱️ 4:58 duration
🆔 ID: 7421683

📜 Lyrics

(हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
(हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
हराऊ, हराऊ, हराऊ मेरो अँगालो
हराऊ, हराऊ, huh-uh (हराऊ मेरो अँगालोमा)

पर्खी बसेँ यो घर बाहिर, तिम्रो झलक चाहिरा
सोची बस्छु, के तिमी पनि बन्छौ सहारा बनी?
पछि-पछि, लुकीलुकी हेर्छु म तिम्लाई यसरी
एकैचोटि आँखा जुधे, अब भन्छु तिम्लाई

तिम्रो फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा

Oh, ho, oh, ho (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
Oh, ho, oh-ho-oh (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
Oh, ho, oh, ho (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
Ooh, ooh, ooh-hoo (हराऊ, हराऊ, हराऊ मेरो अँगालोमा)

एक परी बनी तिमी आइदिन्छौ
घाम बनी तिमी छाइदिन्छौ
रङ्गायौ मेरो संसार, हेर, तिमी आफै पनि
हाँसीखुशी यो दिनहरू बित्छन्
तिम्रै यादमा रात कट्छ
नजर एक दिए थियौ मलाई अनि भने मैले

तिम्रो फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा

(हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
(हराऊ, हराऊ, हराऊ मेरो अँगालो)

चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ

तिम्रो फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज, hmm

⏱️ Synced Lyrics

[00:07.95] (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[00:13.27] (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[00:18.76] हराऊ, हराऊ, हराऊ मेरो अँगालो
[00:24.20] हराऊ, हराऊ, huh-uh (हराऊ मेरो अँगालोमा)
[00:31.28]
[00:43.19] पर्खी बसेँ यो घर बाहिर, तिम्रो झलक चाहिरा
[00:48.33] सोची बस्छु, के तिमी पनि बन्छौ सहारा बनी?
[00:53.77] पछि-पछि, लुकीलुकी हेर्छु म तिम्लाई यसरी
[00:58.70] एकैचोटि आँखा जुधे, अब भन्छु तिम्लाई
[01:03.67] तिम्रो फोनको नम्बर देऊ मलाई आज
[01:08.69] गर्छु म कल सुन्न त्यो मीठो आवाज
[01:14.41] "बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
[01:18.78] भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
[01:24.70] आज यो रातमा जुनकिरी नाचिरहेको
[01:30.16] म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
[01:36.05] तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
[01:41.75] हात छ हातमा, हराऊ मेरो अँगालोमा
[01:46.97] Oh, ho, oh, ho (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[01:52.48] Oh, ho, oh-ho-oh (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[01:57.55] Oh, ho, oh, ho (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[02:03.07] Ooh, ooh, ooh-hoo (हराऊ, हराऊ, हराऊ मेरो अँगालोमा)
[02:09.93]
[02:29.37] एक परी बनी तिमी आइदिन्छौ
[02:32.38] घाम बनी तिमी छाइदिन्छौ
[02:35.13] रङ्गायौ मेरो संसार, हेर, तिमी आफै पनि
[02:40.33] हाँसीखुशी यो दिनहरू बित्छन्
[02:43.09] तिम्रै यादमा रात कट्छ
[02:45.77] नजर एक दिए थियौ मलाई अनि भने मैले
[02:50.42] तिम्रो फोनको नम्बर देऊ मलाई आज
[02:55.37] गर्छु म कल सुन्न त्यो मीठो आवाज
[03:00.82] "बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
[03:05.56] भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
[03:11.20] आज यो रातमा जुनकिरी नाचिरहेको
[03:16.77] म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
[03:22.53] तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
[03:28.57] हात छ हातमा, हराऊ मेरो अँगालोमा
[03:33.46] (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[03:38.61] (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[03:44.40] चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[03:49.64] रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ (हराऊ, हराऊ, हराऊ मेरो अँगालो)
[03:55.12] चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:00.48] रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:05.63] चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:11.13] रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:16.35] चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:21.84] रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
[04:27.18]
[04:37.20] तिम्रो फोनको नम्बर देऊ मलाई आज
[04:42.09] गर्छु म कल सुन्न त्यो मीठो आवाज, hmm
[04:49.39]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings