Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhulideu

👤 Prajina 🎼 SHABDA HARU ⏱️ 2:46
🎵 1341 characters
⏱️ 2:46 duration
🆔 ID: 7433967

📜 Lyrics

आँसुहरू लुकाएँ मैले तिम्रो नाम बोकेर
मौनतामा कसैलाई नभनी यो गीत लेखेर

नजिक आऊ न, यो हात समाऊ न
भुलिदेऊ यो संसार

भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर

बितेको समय फिर्ता कसरी माग्नु र? (माग्नु र)
थाहा छ हामीलाई केको लाग्छ डर

तर पनि मेरो मन मान्दैन, किन?
तिम्रो नयन सम्झेर झनै बेरिन्छु तिम्रो मायामा

भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, भुलिदेऊ
भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर

⏱️ Synced Lyrics

[00:15.58] आँसुहरू लुकाएँ मैले तिम्रो नाम बोकेर
[00:22.84] मौनतामा कसैलाई नभनी यो गीत लेखेर
[00:29.98] नजिक आऊ न, यो हात समाऊ न
[00:37.87] भुलिदेऊ यो संसार
[00:45.19] भुलिदेऊ, भुलिदेऊ
[00:48.84] भुलिदेऊ, भुलिदेऊ
[00:52.33] भुलिदेऊ, भुलिदेऊ
[00:56.19] भुलिदेऊ, भुलिदेऊ
[00:59.96] भुलिदेऊ, भुलिदेऊ
[01:03.42] भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर
[01:14.37] बितेको समय फिर्ता कसरी माग्नु र? (माग्नु र)
[01:21.73] थाहा छ हामीलाई केको लाग्छ डर
[01:29.17] तर पनि मेरो मन मान्दैन, किन?
[01:36.40] तिम्रो नयन सम्झेर झनै बेरिन्छु तिम्रो मायामा
[01:44.08] भुलिदेऊ, भुलिदेऊ
[01:47.83] भुलिदेऊ, भुलिदेऊ
[01:51.66] भुलिदेऊ, भुलिदेऊ
[01:55.17] भुलिदेऊ, भुलिदेऊ
[01:58.91] भुलिदेऊ, भुलिदेऊ
[02:02.59] भुलिदेऊ, म र तिमीबाहेक सबको बेवास्ता गरेर
[02:13.53]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings